शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६
- प्रत्येक वर्ष नोभेम्बर १० का दिन यो दिवस विश्वभर मनाइन्छ,
- दिवस मनाउन थालिएको वर्ष: संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (United Nations Educational, Scientific and Cultural Organization) को आह्वानमा सन् २००२ नोभेम्बर १० देखि
- निर्णय भएको वर्ष: सन् २००१ मा युनेस्को (UNESCO) को महाधिवेशनले यस दिवसको स्थापना गर्ने निर्णय गरेको,
- दिवसको मुख्य उद्देश्य: समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा सर्वसाधारणलाई जोड्नु,
- विश्व विज्ञान दिवस २०२६ को नारा: "Common ground through science diplomacy"
- नेपालमा विज्ञान दिवस: नेपालमा राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गते मनाइन्छ (वि.सं. २०७० देखि सुरु)
- ऐतिहासिक पृष्ठभूमि (अन्तराष्ट्रिय सम्बन्धमा): सन् १९९९ मा हंगेरीको बुडापेष्ट (Budapest) मा भएको 'विश्व विज्ञान सम्मेलन' को सफलतापछि यो दिवसको अवधारणा आएको,
- दिगो विकास लक्ष्य (SDG) सँग सम्बन्ध: यो दिवसले दिगो विकास लक्ष्यको लक्ष्य ९ (उद्योग, नवीन खोज र पूर्वाधार) सँग प्रत्यक्ष सम्बन्ध राख्दछ,