लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)
यहाँ केवल ५० वटा महत्वपूर्ण प्रश्नहरू मात्र संकलित गरिएका छन्। वि.सं. २०८३ कार्तिक महिनासम्म लोकसेवा आयोगका विभिन्न परीक्षाहरूमा सोधिएका सम्पूर्ण प्रश्नोत्तरहरूको पूर्ण संग्रह विस्तृत रूपमा अध्ययन गर्नका लागि GhokSewa App डाउनलोड गर्नुहोस्।
- लिच्छवीकालमा राजापछिको प्रशासनको दोस्रो शक्तिशाली व्यक्ति को हुन्थ्यो? [नायब सुब्बा, २०८३/०१/२०]
(A) राजपुत्र
(B) महाप्रतिहार
(C) महासामन्त ✓
(D) महासर्वदण्डनायक - तलका घटनाक्रम भएको मितिको आधारमा पहिलेदेखि पछिल्लो क्रम मिलाउनुहोस्? [नायब सुब्बा, २०८३/०१/२०]
i. सम्राट अशोकको नेपाल भ्रमण
ii. पाल्पा दरबारको निर्माण
iii. दामोदर पाण्डेको हत्या
iv. अलौ पर्व
(A) i-ii-iii-iv
(B) i-iii-iv-ii ✓
(C) i-iv-iii-ii
(D) iv-ii-iii-i - "फिकदार विर्ता" के सँग सम्बन्धित छ? [नायब सुब्बा, २०८३/०१/२०]
(A) युद्धमा मरेका सैनिक परिवारलाई राहत स्वरुप दिइने जग्गा
(B) राम्रो कार्यसम्पादन गर्ने सरकारी कर्मचारीलाई पुरस्कार स्वरुप दिइने जग्गा ✓
(C) शान्ति सुरक्षा कायम गर्न योगदान गर्ने सुरक्षाकर्मीलाई पुरस्कार स्वरुप दिइने जग्गा
(D) सामाजिक सुरक्षा कायम गर्न योगदान गर्ने सुरक्षाकर्मीलाई पुरस्कारस्वरुप दिइने जग्गा - ऐतिहासिक जनआन्दोलन २०६२/६३ (दोस्रो जनआन्दोलन) कहिलेदेखि सुरु भएको थियो? [मधेश प्रदेश ७ औं तह, २०८३/०१/१९]
(A) चैत्र २४ गते ✓
(B) चैत्र २५ गते
(C) वैशाख ११ गते
(D) फागुन ७ गते - नेपालको इतिहासमा स्वर्ण युग भनेर कुन काललाई बुझिन्छ? [मधेश प्रदेश ७ औं तह, २०८३/०१/१९]
(A) किराँत काल
(B) मल्ल काल
(C) लिच्छवि काल ✓
(D) शाह काल - पाल्पाका अन्तिम राजा को हुन्? [मधेश प्रदेश ७ औं तह, २०८३/०१/१९]
(A) मणिक सेन
(B) पृथ्वी पाल सेन ✓
(C) रुद्र सेन
(D) मुकुन्द सेन - समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस्। [संघीय खरिदार, २०८३/०१/२६]
a) मकै पर्व - iv. वि.सं. १९७७
b) लाइब्रेरी पर्व - ii. वि.सं. १९८७
c) अलौ पर्व - i. वि.सं. १९०३
d) भण्डारखाल पर्व - iii. वि.सं. १९०४
(A) a-i, b-ii, c-iii, d-iv
(B) a-ii, b-i, c-iv, d-iii
(C) a-iii, b-iv, c-ii, d-i
(D) a-iv, b-ii, c-iii, d-i ✓ - लिच्छवीकालमा गाउँको सानातिना मुद्दा मिलाउने निकायलाई के भनिन्थ्यो? [संघीय खरिदार, २०८३/०१/२६]
(A) महाप्रतिहार
(B) पाञ्चाली ✓
(C) सामन्त
(D) महासामन्त - वि.सं. २०६२/६३ को जनआन्दोलन कति दिनसम्म चलेको थियो? [संघीय खरिदार, २०८३/०१/२६]
(A) १५ दिन
(B) १७ दिन
(C) १९ दिन ✓
(D) २१ दिन - लिच्छवी वंशका संस्थापक र आदिपुरुष कसलाई मानिन्छ? [कोशी प्रदेश, चौथो तह, २०८३/०१/२६]
(A) सुपुष्प ✓
(B) मानदेव
(C) उदय देव
(D) नरेन्द्र देव - कालु पाण्डेको अर्को नाम के हो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) वीरध्वज पाण्डे
(B) रणधीर पाण्डे
(C) वंशीधर पाण्डे ✓
(D) युद्धवीर पाण्डे - नेपालमा पहिलो संविधान सभाको विघटन कहिले भएको थियो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) वि.सं. २०६९ वैशाख
(B) वि.सं. २०६९ जेठ ✓
(C) वि.सं. २०६९ कार्तिक
(D) वि.सं. २०६९ पुस - राणा परिवारमा 'सी' श्रेणीका राणाहरूले पाउने उच्चतम दर्जा कुन थियो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) श्री ३ तथा प्रधानमन्त्री
(B) मन्त्री
(C) काठमाडौँमा जर्नेल
(D) काठमाडौँ बाहिर जर्नेल ✓ - नेपालमा जनमत संग्रहको घोषणा कहिले भएको थियो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) वि.सं. २०३६ वैशाख ✓
(B) वि.सं. २०३६ जेठ
(C) वि.सं. २०३६ असोज
(D) वि.सं. २०३६ फागुन - कान्तिपुर राज्यका अन्तिम मल्ल राजा को थिए? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) जयप्रकाश मल्ल ✓
(B) तेजनरसिंह मल्ल
(C) रणजित मल्ल
(D) भूपतिन्द्र मल्ल - लिच्छविकालमा भन्सार सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) कुथेर
(B) मापचोक
(C) शुल्ली ✓
(D) लिङवल - लिच्छविकालमा 'बलाध्यक्ष' पदले देहायका मध्ये कुन पदलाई जनाउँथ्यो? [मिटर रिडिङ सुपरभाइजर/लेखापाल, आन्तरिक प्रतियोगितात्मक, २०८३/१/२६]
(A) प्रधानसेनापति
(B) न्यायाधीश
(C) सेनापति
(D) प्रहरी प्रमुख ✓ - इन्द्रजात्रामा लिङ्गो गाड्ने चलन चलाउने राजा को हुन्? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) पृथ्वीनारायण शाह
(B) प्रतापसिंह शाह ✓
(C) रणबहादुर शाह
(D) त्रिभुवन - नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भनी राजा वीरेन्द्रले कहिले प्रस्ताव पेश गरेका थिए? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) वि.सं. २०३०
(B) वि.सं. २०३१
(C) वि.सं. २०३२ ✓
(D) वि.सं. २०३६ - चाँदीको मोहर चलनचल्तीमा ल्याउने राजा को हुन्? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) यक्ष मल्ल
(B) लक्ष्मीनरसिंह मल्ल
(C) महेन्द्र मल्ल ✓
(D) जयप्रकाश मल्ल - लिच्छवी कालमा राजस्व संकलन गर्ने कार्यालयलाई के भनिन्थ्यो? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) कुथेर ✓
(B) माप्चोक
(C) बजार अड्डा
(D) विषय - कुन किराँत राजाको पालामा गौतम बुद्ध काठमाडौँ आएको भनी इतिहासमा उल्लेख छ? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) हुमती ✓
(B) जितेदास्ती
(C) स्थुंको
(D) गस्ती - यलम्बर राजाको नामबाट राखिएको सहरको नाम के हो? [क.स.को., पाँचौँ, प्रमुख सहायक, २०८३/०२/०९]
(A) काठमाडौँ
(B) ललितपुर
(C) पाटन ✓
(D) पनौती - जङ्गबहादुर राणाले युरोपको यात्रा कहिले गरेका थिए? [स.प्र.नि., २०८३/०२/०८]
(A) सन् १८५० ✓
(B) सन् १८४९
(C) सन् १८५१
(D) सन् १८५३ - तल दिइएका पदवी र व्यक्तित्वका बीच जोडा मिलाउनुहोस्: [स.प्र.नि., २०८३/०२/०८]
पदवी — व्यक्तित्व
a) फिस्टे महाराज — i) जुद्ध शमशेर
b) राजर्षि महाराज — ii) चन्द्र शमशेर
c) बुलेट महाराज — iii) रण बहादुर शाह
d) स्वामी महाराज — iv) राजा त्रैलोक्य
(A) a-iii, b-i, c-iv, d-ii
(B) a-ii, b-i, c-iv, d-iii
(C) a-i, b-ii, c-iii, d-iv
(D) a-iv, b-iii, c-ii, d-i ✓ - पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत गर्नुभन्दा अगाडि नेपाल कति राज्यमा विभाजित थियो? [स.प्र.नि., २०८३/०२/०८]
(A) ५०
(B) ५१
(C) ५२
(D) ५४ ✓ - लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो? [स.प्र.नि., २०८३/०२/०८]
(A) महासर्वदण्डनायक ✓
(B) सर्वदण्डनायक
(C) दण्डनायक
(D) भटनायक - नेपाललाई द्वापर युगमा के भनिन्थ्यो? [स.प्र.नि., २०८३/०२/०८]
(A) तपोवन
(B) सत्यवती ✓
(C) निपेन
(D) मुक्तिसोपान - पृथ्वीनारायण शाहले वनारस यात्रा गर्दा कुन राजासँग सन्धि गरेका थिए? [स.प्र.नि., २०८३/०२/०८]
(A) हरि शाह
(B) राम शाह
(C) प्रताप शाह ✓
(D) रुद्र शाह - जग्गा जमिनको नापजाँच गर्न र जग्गालाई ऋणको बितोको रूपमा लिने प्रचलन कसले चलाए? [ने.वि.प्रा., पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) - २०८३/०२/२३]
(A) अरि मल्ल
(B) अभय मल्ल
(C) जयस्थिति मल्ल ✓
(D) यक्ष मल्ल - पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउँ कुन हो? [ने.वि.प्रा., पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) - २०८३/०२/२३]
(A) कीर्तिपुर
(B) चाँदण्डी
(C) लामीडाँडा
(D) नुवाकोट ✓ - उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरूमा बाँड्ने मल्ल राजा को हुन्? [ने.वि.प्रा., पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) - २०८३/०२/२३]
(A) अभय मल्ल
(B) जयस्थिति मल्ल
(C) यक्ष मल्ल ✓
(D) भूपतिन्द्र मल्ल - किराँतकालमा पञ्चापराधसम्बन्धी न्यायिक कार्य देहायका मध्ये कुन निकायले गर्दथ्यो? [ने.वि.प्रा., पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) - २०८३/०२/२३]
(A) थान
(B) शोल्ल (सुल्ली)
(C) लिङ्ग्वल
(D) माफ्चोक ✓ - नेपालमा दास प्रथाको उन्मूलन कहिले भयो? [ने.वि.प्रा., पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) - २०८३/०२/२३]
(A) वि.सं. १९७५ ✓
(B) वि.सं. १९७८
(C) वि.सं. १९८१
(D) वि.सं. १९८३ - वि.सं. २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि नेपालको प्रधानमन्त्री को बनेका थिए? [स.प्र.स.नि., २०८३/०२/२७]
(A) कृष्ण प्रसाद भट्टराई ✓
(B) लोकेन्द्र बहादुर चन्द
(C) मरिचमान सिंह श्रेष्ठ
(D) गिरिजा प्रसाद कोइराला - वि.सं. २०१५ सालको आम निर्वाचनमा कुन पार्टीले बहुमत प्राप्त गर्यो? [स.प्र.स.नि., २०८३/०२/२७]
(A) नेपाली कांग्रेस ✓
(B) नेपाल कम्युनिष्ट पार्टी
(C) प्रजा परिषद्
(D) गोरखा परिषद् - प्रमुख ७ राजनीतिक दलहरूको अगुवाइमा लोकतान्त्रिक आन्दोलनको सुरूवात कहिले भयो? [गोरखापत्र सूचना प्रविधि अधिकृत, २०८३/०२/२२]
(A) वि.सं. २०६२ चैत्र २२
(B) वि.सं. २०६२ चैत्र २३
(C) वि.सं. २०६२ चैत्र २४ ✓
(D) वि.सं. २०६२ चैत्र २५ - काठमाडौंका अन्तिम मल्ल राजा को हुन्? [CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक - २०८३/०२/३०]
(A) रणजीत मल्ल
(B) तेजनरसिंह मल्ल
(C) जयप्रकाश मल्ल ✓
(D) जयस्थिति मल्ल - नेपालको इतिहासमा उल्लेख भए अनुसार 'परम भट्टारक' को प्रसिद्धि पाउने राजा को थिए? [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
(A) अंशुवर्मा ✓
(B) मानदेव
(C) नरेन्द्रदेव
(D) जयदेव - 'श्री मानांक' र 'श्री भोगिनी' अंकित नेपालको प्रथम मुद्राको प्रचलन कुन लिच्छवि राजाको पालामा सुरू भएको हो? [गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
(A) अंशुवर्मा ✓
(B) नरेन्द्रदेव
(C) गुणकामदेव
(D) मानदेव - नेपाल-इष्ट इन्डिया कम्पनीबिच सुगौली सन्धि कहिले भएको हो? [गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
(A) वि.सं. १८७२ ✓
(B) वि.सं. १८७१
(C) वि.सं. १८८५
(D) वि.सं. १८९३ - पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि कहिले विजय हासिल गरेका थिए? [नेपाली सेना अमलदार कर्मचारी, २०८३/०३/०६]
(A) वि.सं. १८२२ ✓
(B) वि.सं. १८२३
(C) वि.सं. १८२४
(D) वि.सं. १८२५ - सिंहदरबारको निर्माण कसले गराएका हुन्? [नेपाली सेना अमलदार कर्मचारी, २०८३/०३/०६]
(A) चन्द्र शमशेर ✓
(B) वीर शमशेर
(C) जुद्ध शमशेर
(D) धीर शमशेर - पशुपतिनाथको मन्दिरमा भट्ट पुजारी राख्ने चलन कुन मल्ल राजाले चलाएका हुन्? [नेपाली सेना अमलदार कर्मचारी, २०८३/०३/०६]
(A) यक्ष मल्ल
(B) भूपतिन्द्र मल्ल
(C) प्रताप मल्ल
(D) महेन्द्र मल्ल ✓ - लाखे जात्राको चलन कसले चलाएका थिए? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
(A) धर्मदेव
(B) गुणकामदेव ✓
(C) अंशुवर्मा
(D) सुवर्ण मल्ल - भक्तपुरका कुन राजालाई परास्त गरी पृथ्वीनारायण शाहले भक्तपुरमा विजय प्राप्त गरेका थिए? [गोरखापत्र प्रशासन अधिकृत - २०८३/०३/०७]
(A) रणजित मल्ल ✓
(B) विश्वजीत मल्ल
(C) जगज्ज्योति मल्ल
(D) श्रीनिवास मल्ल - "बहुला राजा" भनी चिनिने राजा को हुन्? [गोरखापत्र प्रशासन अधिकृत - २०८३/०३/०७]
(A) प्रताप मल्ल
(B) जयस्थिति मल्ल
(C) जयप्रकाश मल्ल
(D) लक्ष्मीनरसिंह मल्ल ✓ - रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको चलन कसले चलाएका हुन्? [गोरखापत्र प्रशासन अधिकृत - २०८३/०३/०७]
(A) वरदेव
(B) गुणकामदेव
(C) पृथ्वीनारायण शाह
(D) नरेन्द्रदेव ✓ - वि.सं. २०१५ सालको आम निर्वाचनपछि गठित प्रतिनिधि सभाका सभामुख को बनेका थिए? [गोरखापत्र प्रशासन अधिकृत - २०८३/०३/०७]
(A) महेन्द्रनारायण निधि
(B) काशीप्रसाद श्रीवास्तव
(C) कृष्णप्रसाद भट्टराई ✓
(D) सुवर्णशमशेर - चाँगुनारायण मन्दिरको निर्माण कसले गरेका हुन्? [गोरखापत्र प्रशासन अधिकृत - २०८३/०३/०७]
(A) मानदेव ✓
(B) अंशुवर्मा
(C) गुणकामदेव
(D) नरेन्द्रदेव