Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Ajnabee Khadka
  • November 10, 2026
  • 168

बुकर पुरस्कार, २०२६

Booker Prize 2026
  • विजेता कृति: सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार बेलायती लेखक एम. जोन ह्यारिसन (M. John Harrison) को उपन्यास 'द एन्ड अफ एभ्रिथिङ (The End of Everything)' ले जितेको— ८१ वर्षको उमेरमा यो पुरस्कार जित्दै उनी बुकर पुरस्कार इतिहासकै सबैभन्दा ज्येष्ठ विजेता बनेका,
  • पुरस्कार राशि: ५०,००० ब्रिटिश पाउण्ड (६७,००० अमेरिकी डलर जति)
  • विधागत विशेषता: 'द एन्ड अफ एभ्रिथिङ' एक दुःस्वप्निल (Dystopian) विधाको विज्ञान कल्प (Sci-Fi) उपन्यास हो र बुकर इतिहासमा पूर्ण रूपमा 'विज्ञान कल्प (Sci-Fi)' पृष्ठभूमिबाट आएर पुरस्कार जित्ने ह्यारिसन पहिलो लेखक
  • पुरस्कार घोषणा मिति: सन् २०२६ नोभेम्बर ९ मा लण्डनको ओल्ड बिलिंग्सगेट (Old Billingsgate) मा आयोजित विशेष समारोहमा गरिएको,
  • सन् २०२६ को बुकर पुरस्कार निर्णायक मण्डलको अध्यक्षता प्रख्यात शास्त्रीयतावादी तथा लेखिका मेरी बियर्ड (Mary Beard) ले गरेकी,
  • पुरस्कार हस्तान्तरण: एम. जोन ह्यारिसनलाई यो पुरस्कार गत वर्ष (सन् २०२५) का बुकर विजेता डेभिड स्जाले (David Szalay) ले हस्तान्तरण गरेका,
  • प्रतिस्पर्धा दायरा: यस वर्ष यो पुरस्कारका लागि कुल १६३ वटा पुस्तकहरू विचार गरिएका थिए, जसमध्येबाट उत्कृष्ट ६ वटा कृतिको संक्षिप्त सूची (Shortlist) चयन गरिएको,

विजेता (Winner), सर्टलिस्ट (Shortlist) र लङलिस्ट (Longlist) का पुस्तक/कृतिहरूको विवरण:

श्रेणी पुस्तकको नाम
विजेता (Winner) The End of Everything
सर्टलिस्ट (Shortlist) The End of Everything
  The Disappearers
  Black Bag
  May We Feed the King
  The Things We Never Say
  John of John
लङलिस्ट (Longlist) The Shadow of the Object
  Switzy
  Helen of Nowhere
  The End of Everything
  The Disappearers
  Black Bag
  The Renovation
  May We Feed the King
  The Palm House
  The Things We Never Say
  John of John
  All Them Dogs
  The Vivisectors

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 167
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 159
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 178
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 74
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 69
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA