Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Ajnabee Khadka
  • November 09, 2026
  • 70

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

International Day Against Fascism and Anti-Semitism
  • यो दिवस हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन मनाइन्छ (तदनुसार वि.सं. २०८३ कात्तिक २३ गते)
  • सन् १९३८ नोभेम्बर ९ र १० को रात जर्मनीमा नाजीहरूद्वारा यहूदी समुदायमाथि गरिएको बर्बर आक्रमण अर्थात् 'क्रिस्टल नाख्ट (Kristallnacht-Night of Broken Glass) को सम्झनामा— यो दिवस तय गरिएको इतिहासकारहरूका अनुसार सन् १९३८ नोभेम्बर ९ को यही हिंस्रक घटना नै पछि गएर करिब ६० लाख यहूदीहरूको यहूदी नरसंहार (Holocaust) तर्फ लैजाने पहिलो खुड्किलो रहेको,
  • सन् १९९० को दशकको सुरुवातातिर युरोपेली नेटवर्क 'अन्तरसांस्कृतिक कार्यका लागि ऐक्यबद्धता (UNITED for Intercultural Action)' को नेतृत्वमा यो दिवस मनाउने अभियान सुरु भएको,
  • मुख्य उद्देश्य: इतिहासको क्रूर नरसंहारलाई स्मरण गर्दै वर्तमान समयमा बढ्दै गइरहेको उग्र राष्ट्रवाद, जातिवाद, घृणा फैलाउने विचार (Hate Speech) र फासीवादविरुद्ध विश्वव्यापी ऐक्यबद्धता जनाउनु
  • अभियानको मुख्य नारा (२०२६): "Speak up now – Fighting fascism is not radical, it's necessary!"

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 168
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 160
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 179
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 74
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 69
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA