Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व फिजियोथेरापी दिवस, २०२६

  • Ajnabee Khadka
  • September 08, 2026
  • 252

विश्व फिजियोथेरापी दिवस, २०२६

World Physiotherapy Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको सेप्टेम्बर ८ मा (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ २३ गते)
  • दिवसको स्थापना वर्ष: सन् १९५१ सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी महासंघ (हाल World Physiotherapy) को स्थापना भएको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको,
  • पहिलो पटक मनाइएको वर्ष: आधिकारिक रूपमा सन् १९९६ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको,
  • विश्व फिजियोथेरापीको मुख्यालय: विश्व फिजियोथेरापी महासंघको केन्द्रीय कार्यालय लन्डन, संयुक्त अधिराज्य (UK) मा रहेको,
  • सन् २०२६ को विश्वव्यापी विषयवस्तु (Theme): "The role of physiotherapy and physical activity in the prevention, management, and rehabilitation of cardiovascular disease and stroke."
  • नेपालमा फिजियोथेरापी सेवाको प्रारम्भिक अभ्यास: सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार र भारतबाट तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 172
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 167
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 190
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 81
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA