Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व फोटोग्राफी दिवस, २०२६

  • Ajnabee Khadka
  • August 19, 2026
  • 435

विश्व फोटोग्राफी दिवस, २०२६

World Photography Day, 2026
  • दिवसको नाम: विश्व फोटोग्राफी दिवस (World Photography Day)
  • मनाइने मिति: अगस्ट १९ (विक्रम सम्बतको सन्दर्भमा भदौ ३)
  • सन् २०२६ को नारा (Theme): “HOME” (Capture HOME Through Your Lens)
  • मुख्य उद्देश्य: फोटोग्राफीको इतिहासलाई स्मरण गर्दै विश्वभरका फोटोग्राफरहरूलाई आफ्ना कला र सिर्जनाहरू साझा गर्न प्रोत्साहित गर्नु यस दिवसको प्रमुख लक्ष्य
  • ऐतिहासिक पृष्ठभूमि: फ्रान्सेली वैज्ञानिक लुइस डागुएरे (Louis Daguerre) ले सन् १८३७ मा विकास गरेको प्रारम्भिक फोटोग्राफी प्रक्रिया 'डागुएरोटाइप (Daguerreotype)' लाई फ्रान्स सरकारले सन् १८३९ अगस्त १९ मा विश्वका लागि निःशुल्क घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको,
  • पहिलो आधिकारिक दिवस: यो दिवस औपचारिक रूपमा पहिलो पटक सन् २०१० अगस्त १९ मा मनाइएको,
  • विश्वको पहिलो तस्वीर: हेलियोग्राफी (Heliography) को प्रयोग गरेर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्फ़ोर नाइप्सी (Joseph Nicéphore Niépce) ले खिचेका,

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 77
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 116
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 31
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 136
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA