Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मानवीय सहायता दिवस, २०२६

  • Ajnabee Khadka
  • August 19, 2026
  • 331

विश्व मानवीय सहायता दिवस, २०२६

World Humanitarian Day, 2026
  • दिवसको नाम: विश्व मानवीय सहायता दिवस (World Humanitarian Day)
  • मनाइने मिति: अगस्ट १९ (वार्षिक)
  • सन् २०२६ को नारा (Theme): "Families of Fallen Humanitarians" (दिवंगत मानवीय सहायताकर्मीका परिवारहरू)
  • अभियान नेतृत्वकर्ता: संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला संयोजन कार्यालय (UN OCHA)
  • दिवसको औपचारिक घोषणा: संयुक्त राष्ट्र सङ्घको महासभा (UNGA) द्वारा सन् २००८ डिसेम्बर मा पारित प्रस्ताव अनुसार सन् २००९ देखि यो दिवस आधिकारिक रूपमा मनाउन थालिएको,
  • ऐतिहासिक पृष्ठभूमि: सन् २००३ अगस्त १९ मा इराकको बग्दादस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको आत्मघाती बम विष्फोटमा परि ज्यान गुमाएका राष्ट्र सङ्घका विशेष प्रतिनिधि सर्जियो विएरा डी मेलो (Sergio Vieira de Mello) र उनका २१ जना सहकर्मीहरूको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको,
  • दिवसको मूलभूत उद्देश्य: संकट, विपद् वा युद्धका बेला आफ्नो ज्यान जोखिममा राखेर मानवीय सेवामा खटिने उद्धारकर्मीहरूलाई सम्मान गर्नु र संकटग्रस्त नागरिकको सुरक्षाका लागि ऐक्यबद्धता जनाउनु,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA