विश्व शान्ति दिवस, २०२६
- मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन
- सन् २०२६ को नारा (Theme): "Invest in Peace - For Everyone, Everywhere, Every Day"
- घोषणा वर्ष: संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् १९८१ मा यो दिवस मनाउने निर्णय गरेको,
- पहिलो पटक मनाइएको वर्ष: विश्व स्तरमा यो दिवस पहिलो पटक सन् १९८२ सेप्टेम्बर २१ मा मनाउन सुरु गरिएको,
- परिवर्तित स्वरूप: सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले यस दिनलाई पूर्ण रूपमा अहिंसा र युद्धविराम (Non-violence and Ceasefire) को विश्वव्यापी दिनको रूपमा तोकेको,
- सह-दिवस: सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवसका साथै 'विश्व अल्जाइमर्स दिवस (World Alzheimer's Day)' पनि मनाइन्छ विश्व अल्जाइमर्स दिवस, २०२६ को अन्तराष्ट्रिय नारा "The Earlier You Know, The More You Can Do: A Dementia Diagnosis Matters." रहेको,