Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्रसङ्घीय कोष तथा कार्यक्रमहरू

  • Ajnabee Khadka
  • August 27, 2026
  • 225

संयुक्त राष्ट्रसङ्घीय कोष तथा कार्यक्रमहरू

United Nations funds and programs
कोष / कार्यक्रमको नाम प्रधान कार्यालय लोकसेवा सान्दर्भिक प्रमुख तथ्य

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (United Nations Development Programme - UNDP)

न्यूयोर्क, अमेरिका करिब १७० देशहरूमा गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास लक्ष्य (SDG) हासिल गर्न कार्यरत विकास नियोग

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (United Nations Environment Programme - UNEP)

नैरोबी, केन्या सन् १९७२ मा स्थापित, संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र वातावरणीय संरक्षण र दिगो विकासको प्रवर्द्धन गर्ने निकाय

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (United Nations Population Fund - UNFPA)

न्यूयोर्क, अमेरिका सुरक्षित मातृत्व, अनिच्छित गर्भधारण रोक्ने र युवा वर्गको क्षमता अभिवृद्धिमा केन्द्रित नियोग

संयुक्त राष्ट्रसङ्घीय मानव आवास कार्यक्रम (United Nations Human Settlements Programme - UN-HABITAT)

नैरोबी, केन्या सामाजिक तथा वातावरणीय रूपमा दिगो मानव बस्ती विकास र सबैका लागि पर्याप्त आवास प्रवर्द्धन गर्ने निकाय

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (United Nations Children's Fund - UNICEF)

न्यूयोर्क, अमेरिका १९० देशहरूमा बालबालिकाको जीवन रक्षा, अधिकार संरक्षण र क्षमता विकासका लागि कार्यरत संस्था

विश्व खाद्य कार्यक्रम (World Food Programme - WFP)

रोम, इटाली विश्वको सबैभन्दा ठूलो मानवीय निकाय (सन् २०२० को नोबेल शान्ति पुरस्कार विजेता), जसले भोक र कुपोषण अन्त्य गर्न काम गर्छ,

संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोष (United Nations Capital Development Fund - UNCDF)

न्यूयोर्क, अमेरिका अति कम विकसित (LDC), साना टापु राष्ट्र र संवेदनशील क्षेत्रहरूमा रोजगारी र आर्थिक समृद्धिका लागि वित्त परिचालन गर्ने निकाय।

संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवक (United Nations Volunteers - UNV)

बोन, जर्मनी विकास कार्यक्रमहरूमा दक्ष स्वयंसेवकहरू परिचालन गर्ने र स्वयंसेवाको महत्त्व प्रवर्द्धन गर्ने संस्था।

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 177
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 59
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 143
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 119
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA