Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • Ajnabee Khadka
  • September 15, 2026
  • 126

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

Sandeep Lamichhane — First Nepali Player to complete 300 international wickets
  • नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको रूपमा ऐतिहासिक कीर्तिमान बनाएका – उनले मात्र १५५ अन्तर्राष्ट्रिय इनिङ्स (१५७ खेल) मा यो कोसेढुङ्गा पार गरेका,
  • कीर्तिमान कायम भएको खेल: संयुक्त अरब इमार्टिस (यूएई) विरुद्ध एसियाली क्रिकेट परिषद् (ACC) पुरुष प्रिमियर कप, २०२६ को फाइनल खेलमा – सन्दीप लामिछाने विदेशी भूमिमा एसियाली क्रिकेट परिषद् (ACC) पुरुष प्रिमियर कप जित्ने पहिलो नेपाली कप्तान बनेका,
  • किर्तिमान कायम भएको मिति: सन २०२६, सेप्टेम्बर १२ (वि.सं. २०८३ भदौ २७ गते)
  • आईसीसी एसोसिएट सदस्य (Associate Members) राष्ट्रकै पहिलो कीर्तिमान: सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट लिने विश्वकै पहिलो आईसीसी एसोसिएट सदस्य राष्ट्रका खेलाडी
  • सन्दीप लामिछानेको विकेटको विधागत विभाजन: उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मा १५८ विकेट र टी–२० अन्तर्राष्ट्रिय (T20I) मा १४२ विकेट लिएका,
  • सन्दीप लामिछानेको पछिल्लो किर्तिमान: सन्दीप लामिछानेले जेठ ४, २०८३ (तदनुसार मे १८, २०२६) मा एकदिवसीय अन्तर्राष्ट्रिय (One Day International - ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA