Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Ajnabee Khadka
  • September 04, 2026
  • 230

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
सन्धि/सम्झौताको नाम
सन्धिको पूर्ण नाम, हस्ताक्षर मिति र हस्ताक्षरकर्ताहरू
सुगौली सन्धि, १८१६
  • हस्ताक्षर मिति: डिसेम्बर २, १८१५ (वि.सं. १८७२ मङ्सिर १७)
  • लागु (अनुमोदन) मिति: मार्च ४, १८१६ (वि.सं. १८७२ फागुन २३)
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय
  • ब्रिटिस कम्पनीका तर्फबाट हस्ताक्षरकर्ता: लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राड्स (Lt. Col. Paris Bradshaw)
  • सन्धि अनुमोदन गर्ने: ब्रिटिस गभर्नर जनरल डेभिड ओक्टरलोनी (General David Ochterlony)
नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५०
  • पूर्ण नाम: नेपाल सरकार र भारत सरकारबीचको शान्ति तथा मैत्री सन्धि (Treaty of Peace and Friendship) 
  • हस्ताक्षर मिति: सन् १९५० जुलाई ३१ (वि.सं. २००७ साउन १६ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: प्रधानमन्त्री मोहन शम्शेर जङ्गबहादुर राणा
  • भारततर्फका हस्ताक्षरकर्ता: भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंह
कोशी सम्झौता, १९५४
  • पूर्ण नाम: कोशी परियोजना सम्झौता (Agreement Between the Government of India and the Government of Nepal on the Kosi Project)
  • हस्ताक्षर मिति: सन् १९५४ अप्रिल २५ (वि.सं. २०११ वैशाख १२ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: योजना, विकास तथा उद्योग मन्त्री महावीर शमशेर
  • भारततर्फका हस्ताक्षरकर्ता: तत्कालीन भारतीय मन्त्री गुलजारीलाल नन्दा
कोशी सम्झौताको संशोधन, १९६६
  • पूर्ण नाम: Revised Agreement Between the Government of India and His Majesty's Government of Nepal Concerning the Kosi Project
  • हस्ताक्षर मिति: सन् १९६६ डिसेम्बर १९ (वि.सं. २०२३ मंसिर ३४ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: आर्थिक योजना तथा वित्त मन्त्रालयका सचिव यादव प्रसाद पन्त
  • भारततर्फका हस्ताक्षरकर्ता: भारतीय राजदूत श्रीमन्नारायण
गण्डक सम्झौता, १९५९
  • पूर्ण नाम: गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता (Agreement regarding Gandak Irrigation & Power Project)
  • हस्ताक्षर मिति: सन् १९५९ डिसेम्बर ४ (वि.सं. २०१६ मंसिर १९ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: तत्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेर
  • भारततर्फका हस्ताक्षरकर्ता: नेपालका लागि भारतीय राजदूत भगवान सहाय
व्यापार तथा पारवहन सन्धि, १९६०
  • पूर्ण नाम: Treaty of Trade and Transit between the Governments of India and His Majesty's Government of Nepal
  • हस्ताक्षर मिति: सन् १९६० सेप्टेम्बर ११ (वि.सं. २०१७ भदौ २७ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: वाणिज्य तथा उद्योग मन्त्री रामनारायण मिश्र
  • भारततर्फका हस्ताक्षरकर्ता: भारतीय राजदूत हरीश्वर दयाल
महाकाली सन्धि, १९९६
  • पूर्ण नाम: शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि
  • हस्ताक्षर मिति: सन् १९९६ फेब्रुअरी १२ (वि.सं. २०५२ माघ २९ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: प्रधानमन्त्री शेरबहादुर देउवा
  • भारततर्फका हस्ताक्षरकर्ता: प्रधानमन्त्री पी.भी. नरसिंह राव
बिप्पा (BIPPA) सम्झौता, २०११
  • पूर्ण नाम: नेपाल सरकार र भारत सरकारबीच लगानी प्रवर्द्धन तथा संरक्षणका लागि सम्झौता (Agreement for the Promotion and Protection of Investments)
  • हस्ताक्षर मिति: सन् २०११ अक्टोबर २१ (वि.सं. २०६८ कात्तिक ४ गते)
  • नेपालतर्फका हस्ताक्षरकर्ता: तत्कालीन उद्योग मन्त्री अनिल कुमार झा
  • भारततर्फका हस्ताक्षरकर्ता: तत्कालीन वित्त मन्त्री प्रणब मुखर्जी

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA