Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Ajnabee Khadka
  • July 29, 2026
  • 284

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

New record set for youngest player to score half-century in international cricket
  • खेलाडीको नाम: वैभव सूर्यवंशी (Vaibhav Sooryavanshi)
  • राष्ट्रियता: भारत
  • खेल/टोलीको भूमिका: बायाँहाते शीर्ष क्रमका ब्याटर (Opening Batsman)
  • नयाँ विश्व कीर्तिमान: पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक (Half-century) प्रहार गरेको,
  • खेलिएको संरचना/प्रतियोगिता: टी–२० अन्तर्राष्ट्रिय (T20I)
  • प्रतिद्वन्द्वी टोली/श्रृंखला: जिम्बावे विरुद्धको टी–२० अन्तर्राष्ट्रिय (T20I) श्रृंखला
  • किर्तिमान कायम गरेको मिति: सन् २०२६ जुलाई २७ (वि.सं. २०८३ श्रावन ११)
  • अर्धशतक बनाउनको लागि लिएको बल संख्या: १८ बल (४ चौका र ४ छक्का)
  • कीर्तिमान कायम गर्दाको उमेर: १५ वर्ष ११८ दिन
  • तोडिएको साविक कीर्तिमान: नेपालका कुशल मल्ल — कुशल मल्लले सन् २०२० फेब्रुअरी ८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाविरुद्धको ओडिआई (ODI) खेलमा १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका,
  • वैभव सूर्यवंशीको नाममा रहेका अन्य किर्तिमानहरु;
    • अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष) इतिहासमै सबैभन्दा कम उमेरमा सिरिजकै उत्कृष्ट खेलाडी (Player of the Series) घोषित
    • भारतको सिनियर राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छो खेलाडी
    • आईपीएल २०२४ को अक्सनमा राजस्थान रोयल्स (RR) द्वारा १३ वर्षको उमेरमा खरिदिएर उनी आईपीएल इतिहासकै सबैभन्दा कान्छो खेलाडी बनेका,
    • आईपीएलको एकै सिजनमा सर्वाधिक छक्का प्रहर गर्ने पहिलो भारतीय खेलाडी (उनले क्रिस गेलको (५९ छक्का) शिर्ष कीर्तिमान तोडेका,)
    • आईपीएलको एकै सिजनमा सर्वाधिक रन बनाउने सबैभन्दा कान्छो खेलाडी
    • टी–२० क्रिकेट ढाँचामा सबैभन्दा कम उमेरमा र सबैभन्दा थोरै बल (४७३ बल) सामना गरेर १,००० रन पूरा गर्ने ब्याटर

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 33
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA