Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Ajnabee Khadka
  • August 11, 2026
  • 252

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
  • नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान: सन्दीप लामिछाने (दोस्रो पटक; यसअघि वि.सं. २०७८ मङ्सिर २९ गते पहिलो पटक कप्तान नियुक्त भएका,)
  • घोषणा मिति: वि.सं. २०८३ साउन २५ गते (सन् २०२६ अगस्ट १०)
  • कप्तानी लागू हुने प्रतियोगिता: सन् २०२६ अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप (ACC Men's Premier Cup)
  • पूर्व कप्तान: रोहित कुमार पौडेल (रोहित कुमार पौडेलले वि.सं. २०८३ मा ओडीआई (ODI) र टी-२० (T-20) दुवै ढाँचाको कप्तानी गुमाएका,)
  • हालको टी-२० कप्तान: दीपेन्द्रसिंह ऐरी (क्यानले रोहित पौडेललाई कप्तानीको पदबाट हटाएर वि.सं. २०८३, वैशाख ४ मा दीपेन्द्रसिंह ऐरीलाई कप्तानी सुम्पेको,)

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 78
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA