Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Ajnabee Khadka
  • September 21, 2026
  • 271

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

Nepal's diplomatic relations with ASEAN countries
क्र.सं. देशको नाम कूटनीतिक सम्बन्ध कायम भएको मिति (सन्) कूटनीतिक सम्बन्ध कायम भएको मिति (वि.सं.)
१. थाइल्याण्ड (Thailand) ३० नोभेम्बर १९५९ मङ्सिर १४, २०१६
२. मलेसिया (Malaysia) १ जनवरी १९६० पुस १७, २०१६
३. फिलिपिन्स (Philippines) १२ फेब्रुअरी १९६० फागुन ३, २०१६
४. म्यानमार (Myanmar) १९ मार्च १९६० चैत ७, २०१६
५. लाओस (Laos) २० मे १९६० जेठ ७, २०१७
६. इन्डोनेसिया (Indonesia) २५ डिसेम्बर १९६० पुस ११, २०१७
७. सिंगापुर (Singapore) २५ मार्च १९६९ चैत १२, २०२५
८. कम्बोडिया (Cambodia) १८ अप्रिल १९७५ वैशाख ५, २०३२
९. भियतनाम (Vietnam) १५ मे १९७५ जेठ २, २०३२
१०. ब्रुनाई (Brunei) ३ फेब्रुअरी १९८४ माघ २०, २०४०
११. टिमोर-लेस्ते (Timor-Leste) ११ फेब्रुअरी २०२२ माघ २७, २०७८

 

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 169
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 161
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 185
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 76
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA