Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Ajnabee Khadka
  • August 09, 2026
  • 347

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
  • पुरस्कारको नाम: South-East Asia Regional Award for Public Health Champions 2026
  • पुरस्कार प्रदायक निकाय: विश्व स्वास्थ्य संगठन (WHO) - दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालय
  • पुरस्कृत नेपाली संस्था: नेपाल नेत्र ज्योति सङ्घ (Nepal Netra Jyoti Sangh - NNJS)
  • पुरस्कार प्राप्त गर्नुको कारण: रोकथाम गर्न सकिने अन्धोपन निवारण र समतामूलक आँखा उपचार सेवाको विस्तारमा पुर्‍याएको योगदान
  • पुरस्कार घोषणा मिति: वि.सं. २०८३ श्रावन २३ गते (सन् २०२६ अगस्ट ८)
  • पुरस्कार वितरण हुने मिति र स्थान: सेप्टेम्बर २०२६, दिल्ली (टिमोर-लेस्टे) — WHO को ७९ औँ क्षेत्रीय समिति बैठकका अवसरमा
  • अन्य पुरस्कृत व्यक्तिहरू:
    • डा. नित्तया फानुफाक (थाइल्यान्ड)
    • डा. के. सुरेश कुमार (भारत)

नेपाल नेत्र ज्योति सङ्घका मुख्य उपलब्धिहरू:

  • सेवा विस्तार: विगत करिब ५ दशकदेखि राष्ट्रव्यापी आँखा अस्पताल, दृष्टि केन्द्र र घुम्ती शिविर सञ्चालन
  • कुल ओपिडी (OPD) सेवा: ४ करोड ६८ लाख (46.8 Million) भन्दा बढी
  • कुल शल्यक्रिया: ५३ लाख ९० हजार (5.39 Million) भन्दा बढी
  • नेपालमा अन्धोपनको स्थिति (बदलाव):
    • सन् १९८१ मा: ०.८४%
    • सन् २०२०/२१ मा: ०.२८%

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA