Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Ajnabee Khadka
  • June 21, 2026
  • 743

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

Nepal Army Civil Service Written Examination (2083/03/06)

१. Choose the correct article to complete the sentence. He is ...... honest man.

(A) a

(B) an

(C) the

(D) no article

२. When you arrive at the airport, I ...... for you at the gate.

(A) will waiting

(B) am waiting

(C) have been waiting

(D) will be waiting

३. I will help him if he ......

(A) ask

(B) asked

(C) asks

(D) will ask

४. The keys are ...... my bag.

(A) in

(B) on

(C) at

(D) no preposition

५. I could not get in because there were so many people ...... the way.

(A) in

(B) on

(C) by

(D) to

६. Choose correct negative sentence for the given affirmative sentence. "He always helps other."

(A) He doesn't fail to help other.

(B) He helps no one.

(C) He is never selfish.

(D) He never helps other.

७. Yes/No question of the sentence "I like coffee" is ......

(A) Did you like coffee?

(B) Do you like coffee?

(C) Have you liked coffee?

(D) Are you liking coffee?

८. Choose a suitable tag question to the given statement. "He seldom comes here", ...... ?

(A) doesn't he

(B) is he

(C) isn't he

(D) does he

९. Ram, along with his teachers, went to party, ......

(A) didn't he?

(B) didn't they?

(C) wasn't he?

(D) wasn't they?

१०. "I like purple colour". Which of the following sentences is correct (wh) question of this sentence?

(A) Which colour do you like?

(B) What do you like?

(C) Which do you like?

(D) What is your favorite colour?

११. निम्न मध्ये कुन शब्द शुद्ध छ?

(A) प्रसंसा

(B) प्रसम्सा

(C) प्रशंसा

(D) प्रसंशां

१२. तलका मध्ये वर्ण विन्यास मिलेको शब्द कुन हो?

(A) राजनिति

(B) राजनीति

(C) राजनीती

(D) राझनीति

१३. संस्कृत भाषाबाट जस्ताको तस्तै आएर नेपाली भाषामा प्रयोग हुने शब्दलाई ...... भनिन्छ ।

(A) तत्सम शब्द

(B) तद्भव शब्द

(C) झर्रो शब्द

(D) आगन्तुक शब्द

१४. "राम्रो केटो स्कूल गयो" भन्ने वाक्यमा 'राम्रो' कुन पद हो?

(A) नाम

(B) सर्वनाम

(C) क्रियापद

(D) विशेषण

१५. 'अमृत' को पर्यायवाची शब्द तलका मध्ये कुन हो?

(A) समीर

(B) धरा

(C) नयन

(D) पीयूष

१६. 'बहादुर' शब्दको विपरीतार्थी शब्द कुन हो?

(A) कञ्जुस

(B) डरपोक

(C) बलियो

(D) कुरूप

१७. शब्द रचनाको दृष्टिकोणबाट 'पखेरो' कुन प्रकारको शब्द हो?

(A) उपसर्ग व्युत्पन्न शब्द

(B) कृत् प्रत्यय शब्द

(C) तद्धित प्रत्यय शब्द

(D) तत्पुरुष समास

१८. तलका मध्ये 'उपसर्ग' लागेको शब्द कुन हो?

(A) दुर्व्यवहार

(B) गरिबी

(C) मित्रता

(D) गृहकार्य

१९. "हामी खाना खाँदै थियौँ" यो वाक्य कुन कालको हो?

(A) सामान्य भूत

(B) अपूर्ण भूत

(C) पूर्ण भूत

(D) अज्ञात भूत

२०. 'गुरु' शब्दलाई बहुवचनमा परिवर्तन गर्दा तलका मध्ये कुन शब्द निर्माण हुन्छ?

(A) गुरु

(B) गुरुवर्ग

(C) विद्वानहरू

(D) शिक्षकहरू

२१. यदि U = {a, b, c, d, e, f, g, h, i, o, u}, A = {a, b, c, d, e} र B = {a, e, i, o, u} भए (B - A) बराबर कति हुन्छ?

(A) {a, e}

(B) {b, c, d}

(C) {i, o, u} 

(D) {b, c, d, i, o, u}

२२. अंकित मूल्य रु. १०,००० भएको एउटा TV २०% छुटमा बेचिएछ भने, विक्रय मूल्य पत्ता लगाउनुहोस् ।

(A) Rs. ८,०००

(B) Rs. ६,०००

(C) Rs. १२,०००

(D) Rs. ५,०००

२३. बीज गणितीय अभिव्यञ्जकहरू x^3 - xy^2, x^2 - xy र x^2 + xy को म.स. (H.C.F.) कति हुन्छ?

(A) x

(B) x (x+y)

(C) x (x-y)

(D) x (x+y) (x-y)

२४. यदि एउटा गोला (Sphere) को अर्धव्यास ७ से.मी. छ भने यसको सतहको क्षेत्रफल कति हुन्छ?

(A) १५४ cm^2

(B) ३०८ cm^2

(C) ६१६ cm^2

(D) १३८६ cm^2

२५. त्रिभुजका तीनवटा भुजाहरूमध्ये दुईवटा भुजाहरू बराबर भएको त्रिभुजलाई के भनिन्छ?

(A) विषमबाहु त्रिभुज

(B) समकोण त्रिभुज

(C) समद्विबाहु त्रिभुज

(D) समबाहु त्रिभुज

२६. पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि कहिले विजय हासिल गरेका थिए?

(A) वि.सं. १८२२

(B) वि.सं. १८२३

(C) वि.सं. १८२४

(D) वि.सं. १८२५

२७. सिंहदरबारको निर्माण कसले गराएका हुन्?

(A) चन्द्र शमशेर

(B) वीर शमशेर

(C) जुद्ध शमशेर

(D) धीर शमशेर

२८. पशुपतिनाथको मन्दिरमा भट्ट पुजारी राख्ने चलन कुन मल्ल राजाले चलाएका हुन्?

(A) यक्ष मल्ल

(B) भूपतिन्द्र मल्ल

(C) प्रताप मल्ल

(D) महेन्द्र मल्ल

२९. नेपालको संविधानमा राष्ट्रिय झण्डाको भुइँ कुन रङ्गको हुने उल्लेख छ?

(A) गाढा रातो

(B) फिका रातो

(C) सिम्रिक

(D) गाढा निलो

३०. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो?

(A) सगरमाथा राष्ट्रिय निकुञ्ज

(B) बर्दिया राष्ट्रिय निकुञ्ज

(C) चितवन राष्ट्रिय निकुञ्ज

(D) शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

३१. भित्री मधेशमा तलका मध्ये कुन जिल्ला पर्दैन ।

(A) दाङ

(B) रूपन्देही

(C) मकवानपुर

(D) सुर्खेत

३२. एकसिंगे गैंडाको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो?

(A) सगरमाथा राष्ट्रिय निकुञ्ज

(B) बाँके राष्ट्रिय निकुञ्ज

(C) चितवन राष्ट्रिय निकुञ्ज

(D) लाङटाङ राष्ट्रिय निकुञ्ज

३३. नेपाली सेनाले कहिलेदेखि औपचारिकरूपमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा जिम्मेवारी सम्हालेको हो?

(A) वि.सं. २०३२

(B) वि.सं. २०३०

(C) वि.सं. २०३४

(D) वि.सं. २०३५

३४. महेन्द्र राजमार्गको लम्बाई कति कि.मी. रहेको छ?

(A) १०२८

(B) १०३५

(C) १०४०

(D) १०४८

३५. निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ?

(A) ४५६ MW

(B) ७५० MW

(C) ९०० MW

(D) ३२९MW

३६. सबैभन्दा धेरै जिल्लाहरू भएको प्रदेश कुन हो?

(A) कोशी

(B) बागमती

(C) गण्डकी

(D) लुम्बिनी

३७. 'म्याङलुङ' कुन जिल्लाको सदरमुकाम हो?

(A) तेह्रथुम

(B) संखुवासभा

(C) म्याग्दी

(D) मुस्ताङ

३८. सहायक सेनानी (Second Lieutenant) को दर्ज्यानी चिन्ह कुन हो?

(A) दुईवटा तारा

(B) सूर्य

(C) चन्द्रमा

(D) क्रस खुकुरी

३९. सार्क (SAARC) को विपद् व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ?

(A) पाकिस्तान

(B) बंगलादेश

(C) नेपाल

(D) भारत

४०. सार्क वडापत्रमा कतिवटा धारा रहेका छन्?

(A) १०

(B) १५

(C) २०

(D) २५

४१. पाकिस्तानको राजधानी शहर देहायका मध्ये कुन हो?

(A) काबुल

(B) कोलम्बो

(C) कराची

(D) इस्लामावाद

४२. प्रथम सार्क (SAARC) शिखर सम्मेलनले कति बुँदे घोषणा पत्र जारी गरेको थियो?

(A) ११

(B) १४

(C) १६

(D) ४१

४३. UNO को बजेटमा सबैभन्दा बढी योगदान दिने राष्ट्रहरूलाई के भनिन्छ?

(A) Big Five

(B) Big Seven

(C) Axis Power

(D) Allies Power

४४. संयुक्त राष्ट्रसंघको मुख्यालय कहाँ रहेको छ?

(A) न्यूयोर्क

(B) शिकागो

(C) फिलाडेल्फिया

(D) वासिङ्टन डि.सी.

४५. संयुक्त राष्ट्रसंघको वडापत्र (Charter) को कुन धारामा यसका उद्देश्यहरू उल्लेख गरिएको छ?

(A) ४

(B) २

(C) ३

(D) १

४६. संयुक्त राष्ट्रसंघका महासचिवको कार्यकाल कति अवधिको हुन्छ?

(A) १ वर्ष

(B) ३ वर्ष

(C) ५ वर्ष

(D) ६ वर्ष

४७. शान्ति सेनाको भूमिकामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको संलग्नता कहिलेदेखि रहेको छ?

(A) सन् १९५८

(B) सन् १९६८

(C) सन् १९७८

(D) सन् १९८८

४८. नेपाली सेना सहभागी भएको मिशन UNSMIL कुन देशसँग सम्बन्धित छ?

(A) लिबिया

(B) लेवनान

(C) दक्षिणी सुडान

(D) सिरिया

४९. ओलम्पिक खेलमा नेपाल सर्वप्रथम कहिले सहभागी भएको थियो?

(A) सन् १९४४

(B) सन् १९५४

(C) सन् १९६४

(D) सन् १९७४

५०. टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन्?

(A) Laura Cardoso

(B) Sonam Yeshey

(C) Rohmalia

(D) Chamari Athapaththu

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA