Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Ajnabee Khadka
  • September 15, 2026
  • 214

राष्ट्रिय बाल दिवस, २०८३

National Children's Day, 2083
  • दिवस र मिति: हरेक वर्ष भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाइन्छ,
  • संस्करण: वि.सं. २०८३ मा ६२औँ राष्ट्रिय बाल दिवस मनाइएको,
  • २०८३ को मुख्य नारा: "बालापनको रक्षाः भविष्यको सुरक्षा"
  • ऐतिहासिक पृष्ठभूमि: नेपालले सन् १९९० सेप्टेम्बर १४ (वि.सं. २०४७ भदौ २९) का दिन संयुक्त राष्ट्र संघ (UN) को बाल अधिकार महासन्धि (१९८९) लाई अनुमोदन गरेको सम्झनामा यो दिवस मनाउन थालिएको,
  • सुरुवाती इतिहास: नेपालमा राजा त्रिभुवनको पालादेखि सुरु भएको यो दिवस पहिले रानी रत्नको जन्मदिवस (भदौ ४ गते) मा मनाइने गरिन्थ्यो — वि.सं. २०६३ सालपछि नेपाल सरकारले भदौ २९ गतेलाई 'राष्ट्रिय बाल दिवस' को रूपमा मनाउने निर्णय गरेको,
  • संवैधानिक सुनिश्चितता: नेपालको संविधानको धारा ३९ मा 'बालबालिकाको हक' लाई मौलिक हकको रूपमा व्यवस्था गरिएको,
  • मुख्य जिम्मेवार निकाय: नेपालमा बालबालिकाको हकहित संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद् मुख्य रूपमा सक्रिय रहेका,
  • विपद् र प्राथमिकता: यो वर्ष भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको उद्धार, संरक्षण र मानसिक परामर्शलाई दिवसको विशेष प्राथमिकतामा राखिएको ,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA