Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मिस नेपाल, २०२६

  • Ajnabee Khadka
  • August 01, 2026
  • 358

मिस नेपाल, २०२६

Miss Nepal, 2026
  • आयोजना मिति (अन्तिम प्रतिस्पर्धा): वि.सं.२०८३ साउन १६ (सन् २०२६ अगस्ट २०२६)
  • स्थान: 'द प्लाजा', पुल्चोक, ललितपुर
  • आयोजक संस्था: द हिडन ट्रेजर (The Hidden Treasure)
  • मुख्य थिम (Theme): 'टप अफ द वर्ल्ड (Top of the World)' — नेपालको हिमाली सम्पदाबाट प्रेरित
  • कुल अन्तिम प्रतिस्पर्धीहरु: २४ जना
  • फ्रेन्चाइज परिवर्तन: सन् २०२६ देखि आयोजकले 'मिस अर्थ नेपाल' को फ्रेन्चाइज वितरण बन्द गरेको,

मुख्य उपाधि विजेताहरू (Main Titles)

उपाधि (Title) विजेता (Winner)
मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल
मिस नेपाल इन्टरनेसनल २०२६ आर्या निशान्त
मिस नेपाल कोस्मो २०२६ काशिश सुब्बा
  • सन् १९९४ को पहिलो मिस नेपाल प्रतियोगितामा रोश्नी खरेलले प्रतियोगी नम्बर १७ का रूपमा सहभागिता जनाएकी थिइन्; संयोगवश, ठिक ३२ वर्षपछि सन् २०२६ मा उनकी छोरी दीपमाला ढकालले पनि सोही प्रतियोगी नम्बर १७ कै रूपमा 'मिस नेपाल वर्ल्ड' को उपाधि जित्न सफल भई एक ऐतिहासिक कीर्तिमान कायम गरेकी,

विधागत पुरस्कारहरू (Subtitle Awards)

  • काजारिया मिस टप मोडल: काशिश सुब्बा
  • शाओमी मिस मल्टिमिडिया: प्रेमा लाम्गादे
  • एक्सट्रिम इनर्जी मिस एक्टिभ: श्रद्धा अधिकारी
  • मिस ग्रीन भिजनरी: दीपमाला ढकाल
  • मिस हेल्थ एन्ड हार्मोनी: दीपमाला ढकाल

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 79
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 117
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 32
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 137
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA