Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका प्रमुख प्रशासनिक तथा प्राज्ञिक नवनियुक्तिहरू (श्रावन ६ गते)

  • Ajnabee Khadka
  • July 23, 2026
  • 324

नेपालका प्रमुख प्रशासनिक तथा प्राज्ञिक नवनियुक्तिहरू (श्रावन ६ गते)

Major administrative and academic new appointments in Nepal (Shrawan 6)
शिर्षक विवरण
विशेष अदालतको अध्यक्ष
  • नियुक्त व्यक्ति: बासुदेव आचार्य
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • नयाँ जिम्मेवारी: विशेष अदालतको अध्यक्ष
  • पूर्व कार्यक्षेत्र: उच्च अदालत तुलसीपुर (बुटवल इजलास)
  • विशेष अदालतको पूर्व अध्यक्ष: सुदर्शनदेव भट्ट
  • संवैधानिक/कानुनी आधार: न्याय परिषद्को परामर्श र सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था
श्रम अदालतको अध्यक्ष
  • नियुक्त व्यक्ति: दीपेन्द्र अधिकारी
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • नयाँ जिम्मेवारी: श्रम अदालत (Labor Court) को अध्यक्ष
  • पूर्व कार्यक्षेत्र: उच्च अदालत सुर्खेतका न्यायाधीश
  • निर्णय गर्ने निकाय: नेपाल सरकार, मन्त्रिपरिषद्
  • सिफारिस गर्ने निकाय: न्याय परिषद् (न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने संवैधानिक व्यवस्था)
गुठी संस्थानको प्रशासक
  • नियुक्त व्यक्ति: शैलेन्द्रराज कुँवर
  • नयाँ जिम्मेवारी: प्रशासक, गुठी संस्थान
  • विशेष अवस्था: उनी यसअघि पनि गुठी संस्थानको प्रशासक पदमा कार्यरत थिए। पदमुक्ति सम्बन्धी विशेष अध्यादेशका कारण पद गुमाएका कुँवर खुला प्रतिस्पर्धात्मक प्रक्रिया (मापदण्ड, २०८३) मार्फत पुनः सोही पदमा फर्किएका,
  • नियुक्ति मिति: वि.सं.२०८३ साउन ६ (सन् २०२६, जुलाई २२)
  • निर्णय गर्ने निकाय: नेपाल सरकार, मन्त्रिपरिषद्
  • प्रस्ताव लैजाने निकाय: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (मन्त्री: प्रतिभा रावल)
  • छनोट विधि: असार १८ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त आह्वान, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा गठित सिफारिस समितिको सिफारिसमा

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 81
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 118
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 33
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 138
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA