Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Ajnabee Khadka
  • September 07, 2026
  • 429

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

Madan Award and Jagadamba-Shri Award (2082)

नोट: दुवै पुरस्कार निर्णय गर्ने संस्था मदन पुरस्कार गुठी हो र वि.सं.२०८२ सालको पुरस्कार निर्णय वि.सं. २०८३ भदौ २१ गते गरिएको हो।

१.) मदन पुरस्कार २०८२

  • विजेता स्रष्टा: वीणा जोशी (राजभण्डारी)
  • पुरस्कृत कृति: 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच' (नेवाः समुदाय परम्परागत ख्वापाः प्याखं)
  • वि.सं. २०८१ को मदन पुरस्कार विजयता स्रष्टा र कृति: छुदेन काविमो (कृति: 'उरमाल')
  • कुल प्रतिस्पर्धी पुस्तकहरू: २९८ वटा (श्रेष्ठ सूचीमा १० वटा छनोट भएको,)

मदन पुरस्कार, २०८२ को लागि उत्कृष्ट १० (श्रेष्ठ-सूची) मा परेका पुस्तक र लेखकहरू:

क्र.सं. पुस्तकको नाम लेखक / कृति संकलनकर्ता
१ अज्ञात केशवराज ज्ञवाली
२ इथा केशव दाहाल
३ उत्कर्ष ललित विष्ट
४ नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रोशनकुमार झा
५ नेवार समुदायका परम्परागत मुकुन्डोनाच वीणा जोशी (राजभण्डारी)
६ परिधि उमा सुवेदी
७ महायुग सीमा आभास
८ सलह श्रवण मुकारुङ
९ स्वस्पर्श डा. नवराज केसी
१० हिउँद नदीश

२.) जगदम्बा–श्री पुरस्कार २०८२

  • विजेता स्रष्टा: गीतकार किरण खरेल
  • पुरस्कृत गरिनुको आधार: छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप यो पुरस्कार प्रदान गरिएको,
  • वि.सं. २०८१ को जगदम्बा–श्री पुरस्कार विजयता स्रष्टा: प्रेमदेव गिरी (पाँच दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा नेपाली लोकभाकाहरूको सङ्कलन, गायन र लोक–संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको,) 

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA