Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लुम्बिनी प्रदेशको चौथो ANM २०८२/०१/२०

  • Ritisha Shakya
  • May 05, 2025
  • 900

लुम्बिनी प्रदेशको चौथो ANM २०८२/०१/२०

Lumbini Province's Fourth ANM 2082/01/20

नेपालको संविधानमा उल्लेख गरिए बमोजिम स्वास्थ्य कुन तहको अधिकारको सूचीमा रहेको छ ?
    A. संघ
    B. प्रदेश
    C. स्थानीय तह
    D. संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

सार्क बडापत्रमा कति धारा रहेका छन् ?
    A. ७
    B. ९
    C. १०
    D. १२

दान, दातव्य, उपहार वा चन्दा लिने राष्ट्रसेवकलाई कसुरको मात्रा अनुसार कति सजाय हुने व्यवस्था छ ?
    A. एक महिनादेखि तीन महिनासम्म कैद
    B. दुई महिनादेखि चार महिनासम्म कैद
    C. तीन महिनादेखि पाँच महिनासम्म कैद
    D. तीन महिनादेखि छ महिनासम्म कैद

कागबेनी कुन नदीको किनारमा अवस्थित छ ?
    A. कमला
    B. कालीगण्डकी
    C. तमोर
    D. बागमती

नेपाल जीवनस्तर सर्वेक्षण, २०२२ / २३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखाएको छ ?
    A. ६६.४
    B. ६८.४
    C. ७७.४
    D. ७९

चार शहीद मध्ये सबैभन्दा कम उमेरमा मृत्युदण्ड पाउने शहीद को हुन् ?
    A. गंगालाल श्रेष्ठ
    B. शुक्रराज शास्त्री
    C. धर्मभक्त माथेमा
    D. दशरथ चन्द

नेपालमा कफ उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो ?
    A. पाल्पा
    B. गुल्मी
    C. प्यूठान
    D. कपिलवस्तु

सोह्रौं योजना कुन आर्थिक वर्षदेखि सुरु भएको हो ?
    A. २०७९/८०
    B. २०८०/८१
    C. २०८१/८२
    D. २०८२/८३

 'कार्यालय' भन्नाले के बुझिन्छ ?
    A. व्यवसायिक संगठन
    B. सेवा प्रवाह र व्यवस्थापन केन्द्र
    C. कर्मचारीहरूको मनोरञ्जन केन्द्र
    D. माथिका कुनै पनि होइन

कार्यालय संचारको मौखिक माध्यम तलकामध्ये कुन होइन ?
    A. छलफल
    B. वार्तालाप
    C. गोष्ठी सेमिनार
    D. प्रतिवेदन

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 301
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 299
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 142
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 265
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA