Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कोशी प्रदेश (सहायक पाँचौँ तह) (वि.सं. २०८२/११/३०)

  • Ajnabee Khadka
  • March 15, 2026
  • 348

कोशी प्रदेश (सहायक पाँचौँ तह) (वि.सं. २०८२/११/३०)

Koshi Pradesh (Assistant Fifth Level) (B.S. 2082/11/30)

१. पोखरीको पारिस्थितिकीय प्रणाली (Pond ecosystem) मा देहायका मध्ये कुन प्राथमिक उपभोक्ता (Primary consumer) हो?

  • उत्तर: (D) घोघी

२. संरक्षित घ्रस्रने वन्यजन्तु अन्तर्गत तलका मध्ये कुन पर्दैन?

  • उत्तर: (A) राजगोमन

३. संयुक्त राष्ट्र संघको महासभा (UN General Assembly) को अध्यक्षको पदावधि कति वर्षको हुन्छ?

  • उत्तर: (A) १ वर्ष

४. ASEAN को सदस्य राष्ट्र तलका मध्ये कुन होइन?

  • उत्तर: (A) फिनी (Finland)

५. २०८२ साल माघ महिनामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा देहायका कुन उम्मेदवार निर्विरोध निर्वाचित भए?

  • उत्तर: (C) सुनील बहादुर थापा

६. International Booker Prize-2025 कुन कृतिको लागि दिइयो?

  • उत्तर: (B) Heart Lamp

७. कुन कृतिले वि.सं. २०८१ सालको मदन पुरस्कार प्राप्त गर्यो?

  • उत्तर: (A) उमाल

८. सन् २०२५ को नोबेल शान्ति पुरस्कार पाउने महिला मारिया कोरिना मचाडो कुन देशको नागरिक हुन्?

  • उत्तर: (D) भेनेजुयला

९. लेखक र कृतिबीच जोडा मिलाउनुहोस्:

  • उत्तर: (B) a-2, b-4, c-1, d-3 (आगत-भवानी भिक्षु, घामका पाइलाहरू-ध.च. गोतामे, माधवी-मदनमणि दीक्षित, योजन गन्धा-विनोद प्रसाद धिताल)

१०. सोह्रौँ योजनाको अन्त्यसम्ममा सार्वजनिक सेवाको नीतिनिर्माण पदमा महिलाको सहभागिता कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ?

  • उत्तर: (A) २०%

११. नेपालको अर्थतन्त्रले देहाय मध्ये कुनलाई अंगीकार गरेको छैन?

  • उत्तर: (D) राज्यको नियन्त्रणकारी व्यवहार

१२. आमा र बाबु - आमाबाबु कुन समास हो?

  • उत्तर: (B) द्वन्द्व

१३. वाक्यमा प्रयोग भएर कर्ताले गरेको काम, घटना, अवस्था बुझाउने शब्दलाई के भनिन्छ?

  • उत्तर: (A) क्रिया

१४. नेपालको प्रमाणिक समय निर्धारण भएको गौरीशंकर हिमाल कति पूर्वी देशान्तरमा अवस्थित छ?

  • उत्तर: (A) ८६°१५'

१५. "नहरहरूको देश" भनेर कुन देशलाई चिनिन्छ?

  • उत्तर: (C) Netherlands

१६. हिमालको नाम र उचाइका आधारमा जोडा मिलाउनुहोस्:

  • उत्तर: (D) क-२, ख-४, ग-१, घ-३ (अपि: ७१३२ मि., कुम्भकर्ण: ७७१० मि., जनक: ७०३५ मि., हिमालचुली: ७८९३ मि.)

१७. समूह (क) र समूह (ख) बीच जोडा मिलाउनुहोस् (हावापानी र उचाइ):

  • उत्तर: (A) १-ई, २-इ, ३-आ, ४-अ (उष्ण: १००० मि. भन्दा तल, उपोष्ण: १०००-२५०० मि., शीतोष्ण: २५००-३५०० मि., अल्पाइन: ४५०० मि. माथि)

१८. दोस्रो विश्वयुद्ध सुरुवात गर्ने पहिलो घटना कुन हो?

  • उत्तर: (D) जर्मनले गरेको पोल्याण्ड माथिको आक्रमण

१९. चाँगुनारायण मन्दिरको निर्माण कसले गरेका थिए?

  • उत्तर: (C) मानदेव

२०. नेपालमा विस्तृत शान्ति सम्झौता कहिले भएको थियो?

  • उत्तर: (D) २०६३/०८/०५

२१. प्रथम विश्वयुद्ध अन्त्य गर्ने भर्सेलिज सन्धि (Treaty of Versailles) कहिले भएको थियो?

  • उत्तर: (C) सन् १९१९ जुन

२२. "वैकुण्ठ एक्सप्रेस" पुस्तकका लेखक को हुन्?

  • उत्तर: (D) मोहनराज शर्मा

२३. "करिया मोचन" भन्ने शब्दले देहाय मध्ये कुन प्रथाको अन्त्यलाई जनाउँछ?

  • उत्तर: (B) दास प्रथा

२४. राष्ट्रिय जनगणना, २०७८ अनुसार जातिगत जनसंख्याको आधारमा घट्दो क्रममा कुन क्रम सही छ?

  • उत्तर: (A) मगर, थारु, तामाङ

२५. विश्व बैंकको प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर रहेको थियो?

  • उत्तर: (A) १४४७.३

२६. देहायका मध्ये कुन जलविद्युत आयोजनाबाट धेरै विद्युत उत्पादन हुने गरेको छ?

  • उत्तर: (D) अपर तामाकोशी

२७. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कोशी प्रदेशको योगदान कति प्रतिशत छ?

  • उत्तर: (D) १५.९%

२८. कञ्चनजंघा संरक्षण क्षेत्रको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ?

  • उत्तर: (B) २०३५ व.कि.मि.

२९. कोशी प्रदेश सरकारले "पदमार्गमा आधारित पर्यटन विकास परियोजना" अन्तर्गत पहिचान गरेको पदमार्ग मध्ये कुन होइन?

  • उत्तर: (C) हलेसी पदमार्ग

३०. Vitamin A को वैज्ञानिक नाम के हो?

  • उत्तर: (C) Retinol

३१. डेंगु भाइरस कुन लामखुट्टेले सार्ने गर्दछ?

  • उत्तर: (B) एडिस एजेप्टाई

३२. अनुवंशिकीको सिद्धान्त (Law of Heredity) का प्रतिपादक को हुन्?

  • उत्तर: (B) ग्रेगर मेन्डल

३३. "Green Peace" को प्रधान कार्यालय कहाँ छ?

  • उत्तर: (B) आर्मस्टर्डम

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 38
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 42
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA