अन्तर्राष्ट्रिय एकल महिला दिवस, २०२६
- मनाइने मिति: हरेक वर्षको जुन २३ (तदनुसार असार ९)
- शुरुवात भएको वर्ष: सन् २०११ देखि विश्वभर मनाउन सुरु गरिएको,
- मुख्य उद्देश्य: एकल महिलाहरूले भोगिरहेको गरिबी, हिंसा, र स्वास्थ्य समस्याबारे ऐक्यबद्धता जनाउनु र राज्यस्तरमा पैरवी गर्नु
- वर्ष २०२६ का लागि दुईवटा मुख्य नाराहरू तय गरिएका छन्:
- “Justice, Dignity and Economic Empowerment for Widows” (एकल महिलाका लागि न्याय, सम्मान र आर्थिक सशक्तीकरण)
- “Invisible Women, Invisible Problems” (ओझेलमा परेका महिला, ओझेलमा परेका समस्या)