Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

संघीय खरिदारको प्रथम पत्रलाई सोधेको GK प्रश्नहरू (मिति : २०८३/०१/२६)

  • Ajnabee Khadka
  • May 09, 2026
  • 361

संघीय खरिदारको प्रथम पत्रलाई सोधेको GK प्रश्नहरू (मिति : २०८३/०१/२६)

GK Questions Asked in the First Letter of the Federal Purchaser (Date: 2083/01/26)

१. दिगो विकासका १७ वटा लक्ष्यमध्ये Goal 5 केजुँसँग सम्बन्धित छ?

(A) Gender Equality ✓

(B) Quality Education

(C) Zero Hunger

(D) Affordable and Clean Energy

२. तल दिइएका भनाई सही वा गलत के छन्? छुट्याउनुहोस्।

(I) DPT खोप भ्यागुते रोग, धनुष्टङ्कार र लहरे खोकी विरुद्ध दिइने खोप हो।

(II) BCG खोप बच्चा जन्मेको १ वर्ष भित्र दिइन्छ।

(III) पक्षघातबाट बचाउन बच्चालाई पोलियो खोप दिइन्छ।

(IV) बिफर रोग लिसा भाइरस (Lissa Virus) को कारण लाग्दछ।

(A) I, ii ठीक, III र IV बेठीक

(B) I, II, III ठीक, IV बेठीक ✓

(C) II, III, IV ठीक, I बेठीक

(D) I, II, III, IV सबै ठीक

Que mistake: BCG खोप बच्चा जन्मेको १ वर्ष भित्र होइन, जन्मे लगत्तै वा ६ हप्ता भित्र दिइन्छ, 

बिफर रोग भ्यारियोला भाइरस (Variola virus) को कारण लाग्दछ (लिसा भाइरसले रेबिज गराउँछ)

३. कुन भिटामिनको कमीले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ?

(A) भिटामिन A

(B) भिटामिन B

(C) भिटामिन C

(D) भिटामिन D ✓

४. तलको भनाई अध्ययन गरी विकल्पबाट सही उत्तर छान्नुहोस्।

(I) बर्डफ्लु जनावरबाट मानिसमा सर्ने रोग हो।

(II) स्वाइनफ्लु श्वास-प्रश्वास सम्बन्धी रोग हो।

(III) बर्डफ्लु सर्वप्रथम कम्बोडियामा देखा परेको थियो।

(A) I ठीक, II र III बेठीक

(B) I बेठीक, II र III ठीक

(C) I र II ठीक, III बेठीक ✓

(D) I र III बेठीक, II ठीक

५. तलका मध्ये कुन चाहिँ सार्क संगठनका उद्देश्यहरू हुन्?

(i) आर्थिक वृद्धि प्रवर्द्धन

(ii) सांस्कृतिक सहयोग अभिवृद्धि

(iii) आतङ्कवाद विरुद्ध सैन्य सहयोग

(A) i र ii ✓

(B) ii र iii

(C) i र iii

(D) i, ii र iii सबै

६. नेपालले हालसम्म कतिवटा T20 विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ?

(A) 2

(B) 3 ✓

(C) 4

(D) 5

७. विश्व विख्यात दार्शनिक सुकरात (Socrates) को जन्म कुन देशमा भएको हो?

(A) रुस

(B) अमेरिका

(C) जर्मनी

(D) ग्रीस ✓

८. European Union का सम्बन्धमा देहायका मध्ये कुन भनाई सत्य होइन?

(A) राजधानी बेल्जियममा रहेको छ

(B) 31 राष्ट्र सदस्य छन् ✓

(C) बेलायत यसको सदस्य होइन

(D) स्पेन यसको सदस्य हो

९. तल दिइएका मध्ये जनसंख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ?

(A) बंगलादेश, पाकिस्तान, नेपाल, अफगानिस्तान

(B) पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल ✓

(C) बंगलादेश, पाकिस्तान, अफगानिस्तान, नेपाल

(D) अफगानिस्तान, पाकिस्तान, बंगलादेश, नेपाल

१०. दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (ASEAN) को स्थापना कहिले भएको हो?

(A) सन् 1967 अगस्त 8 ✓

(B) सन् 1977 अगस्त 8

(C) सन् 1987 अगस्त 8

(D) सन् 1997 अगस्त 8

११. विश्वका पर्वत श्रृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस्।

a) विश्वको सबैभन्दा लामो पर्वतमाला - 1) एण्डिज

b) अफ्रिका महादेशको सर्वोच्च शिखर - 2) माउन्ट किलिमञ्जरो

c) मनास्लु हिमालको उचाई - 3) 8163 मिटर

d) कञ्चनजङ्घा हिमालको उचाई - 4) 8586 मिटर 

(C) a-2, b-1, c-4, d-3 ✓

१२. नेपालको प्रामाणिक समय अनुसार नेपालमा बिहानको 9:15 बज्दा सार्क राष्ट्रहरूमा हुने समय फरकका आधारमा तलका मध्ये कुन/कुन समय सही हुन्छ?

(I) भारतमा बिहानको 9:30 बज्छ

(II) श्रीलंकामा बिहानको 9:00 बज्छ

(III) पाकिस्तानमा रातको 8:30 बज्छ

(IV) अफगानिस्तानमा रातको 8:00 बज्छ

(B) II मात्र सही छ ✓

१३. क्षेत्रफल तथा जनसंख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो?

(A) भेनेजुएला

(B) अर्जेन्टिना

(C) चिली

(D) ब्राजिल ✓

१४. द्वितीय विश्वयुद्धका समयमा Axis Power अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए?

(A) एडोल्फ हिटलर

(B) अर्कड्युक फर्डिनेन्ड

(C) बेनिटो मुसोलिनी ✓

(D) ह्यारी ट्रुम्यान

१५. जीवहरूको उत्पत्तिको आधारमा पृथ्वीको भौगोलिक इतिहासलाई Eon, Era, Period र Epoch गरी चार भागमा बाँडिएको छ। जसमध्ये सबैभन्दा ठूलो भाग कुन हो?

(A) Eon ✓

(B) Era

(C) Period

(D) Epoch

१६. तल दिइएका नदीहरू र तिनका उत्पत्ति स्थलहरू बीच जोडा मिलाउनुहोस्।

1.) सानो भेरी - a.) धौलागिरी हिमाल

2.) बुढीगण्डकी - b.) गणेश हिमाल

3.) त्रिशुली - c.) गोसाइकुण्ड

4.) मोदी - d.) अन्नपूर्ण हिमाल 

(A) 1-c, 2-d, 3-b, 4-a ✓

१७. समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस्।

a) मकै पर्व - iv. वि.सं. १९७७

b) लाइब्रेरी पर्व - ii. वि.सं. १९८७

c) अलौ पर्व - i. वि.सं. १९०३

d) भण्डारखाल पर्व - iii. वि.सं. १९०४

(D) a-iv, b-ii, c-iii, d-i ✓

१८. रंगभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो?

(A) डिसेम्बर 2, 2013

(B) डिसेम्बर 4, 2013

(C) डिसेम्बर 5, 2013 ✓

(D) डिसेम्बर 10, 2013

१९. लिच्छवीकालमा गाउँको सानातिना मुद्दा मिलाउने निकायलाई के भनिन्थ्यो?

(A) महाप्रतिहार

(B) पाञ्चाली ✓

(C) सामन्त

(D) महासामन्त

२०. वि.सं. २०६२/६३ को जनआन्दोलन कति दिनसम्म चलेको थियो?

(A) 15 दिन

(B) 17 दिन

(C) 19 दिन ✓

(D) 21 दिन

२१. राष्ट्र संघ (League of Nations) को स्थापना कहिले भयो?

(A) सन् 1917

(B) सन् 1918

(C) सन् 1919

(D) सन् 1920 ✓

२२. औद्योगिक क्रान्तिको क्रममा भएका तलका आविष्कार र आविष्कारकबीच जोडा मिलाउनुहोस्।

i) पावरलूम - b. एडमण्ड कार्टराइट

ii) स्टिम इन्जिन - a. जेम्स वाट

iii) वाफबाट चल्ने रेल इन्जिन - d. जर्ज स्टेफेन्सन

iv) सेफ्टी ल्याम्प - c. हम्फ्री डेभी

(A) i-b, ii-a, iii-d, iv-c ✓

२३. देहायका मध्ये कुन हक नेपालको संविधानको भाग ३ मा उल्लेख गरिएका मौलिक हकहरू अन्तर्गत पर्दैन?

(A) स्वच्छ वातावरणको हक

(B) खाद्य सम्बन्धी हक

(C) समावेशिताको हक ✓

(D) सामाजिक न्यायको हक

२४. जोडा मिलाउनुहोस्।

a. वसन्तपञ्चमी - सरस्वती

b. वैदेही - सीता

c. ऐरावत हात्ती - इन्द्र

d. गणेश - मुसो

(A) 1-b, 2-a, 3-d, 4-c ✓

२५. सोह्रौं आवधिक योजनाको अन्त्यसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ?

(A) 1456

(B) 2150

(C) 2351 ✓

(D) 2525

२६. आर्थिक सर्वेक्षण, 2081/82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएका मुलुकको संख्या कति रहेको छ?

(A) 105

(B) 111 ✓

(C) 160

(D) 178

२७. नेपालको संविधानको सम्बन्धमा देहायका मध्येबाट ठीक उत्तर छान्नुहोस्।

I. नेपालको संविधानमा 31 वटा मौलिक हकहरू रहेका छन्।

II. नेपालको संविधानमा 9 वटा अनुसूचीहरू रहेका छन्।

III. नेपालको संविधानको धारा 48 मा नागरिकका 4 वटा कर्तव्य हुने प्रावधान रहेको छ।

(A) I मात्र ठीक

(B) I र II ठीक

(C) तीनवटै ठीक ✓

(D) II र III ठीक

२८. तल दिइएको समूह A र समूह B बीच जोडा मिलाई सही उत्तर छान्नुहोस्।

a) भवानी भिक्षु - ३. गुनकेशरी

b) सिद्धिचरण श्रेष्ठ - ४. उर्वशी

c) माधवप्रसाद घिमिरे - २. नवमञ्जरी

d) मोतिराम भट्ट - १. गजेन्द्र मोक्ष

(B) a-3, b-4, c-2, d-1 ✓

२९. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ?

(A) जनवरी 21

(B) मार्च 21

(C) जुन 21 ✓

(D) जुलाई 21

३०. नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यता कहिले लिएको हो?

(A) सन् 1935 सेप्टेम्बर 2

(B) सन् 1935 जुन 2

(C) सन् 1953 सेप्टेम्बर 2 ✓

(D) सन् 1953 जुन 2

Categories

  • Current Affairs 690
  • Gorkhapatra 319
  • Others 1076
  • Vacancy 1
  • Past Questions 90
  • Nepal Police 7

Latest Blogs

Radiography (Fifth) Written Examination – 03/07/2083
Past Questions

रेडियोग्राफी (पाँचौँ) लिखित परीक्षा–२०८३/०३/०७

  • Jun 24, 2026
  • 166
Contribution and status of Bagmati Province in the economy (A.Y. 2082/83)
Current Affairs

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान र स्थिति (आ.व. २०८२/०८३)

  • Jun 24, 2026
  • 128
Sources of Law: Topical Q&A (Wednesday, June 10, 2004)
Gorkhapatra

कानुनका स्रोत: विषयगत प्रश्नोत्तर (१० असार २०८३, बुधबार)

  • Jun 24, 2026
  • 22
Public Service Preparation Special: Objective Question and Answer (10 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१० असार २०८३, बुधबार)

  • Jun 24, 2026
  • 18
Top scorer in FIFA World Cup history: Lionel Messi
Current Affairs

फिफा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता: लियोनल मेसी

  • Jun 23, 2026
  • 69
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA