Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Ajnabee Khadka
  • September 15, 2026
  • 376

प्रथम नेपाल भलिबल लिग

First Nepal Volleyball League

प्रतियोगिता र आयोजना सम्बन्धी तथ्य:

  • प्रतियोगिताको नाम: पहिलो नेपाल भलिबल लिग (Nepal Volleyball League - NVL), २०८३
  • आयोजना मिति: वि.सं. २०८३ भदौ १९ देखि २७ सम्म (सन् २०२६ सेप्टेम्बर ४-१२)
  • आयोजना स्थल: राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, काठमाडौँ
  • आयोजक / प्रायोजक: केडिया ग्रुप र नेपाल भलिबल संघ
  • नारा: ‘उचाइको नयाँ उडान’
  • ट्रफीको नाम: वि.सं. २०८३ भदौ ७ गते सार्वजनिक भएको 'The DNA of Nepal' नामक ट्रफी
  • सहभागी टोली संख्या: ६ टोली (सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्ग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स)
  • पहिलो खेल: सगरमाथा शमशेर र मधेस वारियर्स बीच भएको,

नतिजा तथा पुरस्कार सम्बन्धी तथ्य:

  • विजेता टोली: अन्नपूर्ण स्पाइकर किङ्ग्स (पुरस्कार राशि: रु २० लाख)
  • उपविजेता टोली: कर्णाली शिवराज (पुरस्कार राशि: रु ५ लाख)
  • तेस्रो स्थान: काठमाडौँ रेडर्स
  • फाइनल नतिजा: अन्नपूर्णद्वारा कर्णाली शिवराज सोझो सेटमा (३-०: २५-१५, २५-२०, २५-१८) पराजित

विधागत उत्कृष्ट पुरस्कार (Award Winners):

विधा विजेताको नाम (टोली)
सबैभन्दा मूल्यवान खेलाडी (Most Valuable Player - MVP) उरानबायर मंखबायर (अन्नपूर्ण)
उत्कृष्ट सर्भर तथा सेटर (Best Server & Setter) तुर्मान्डाख गान्खुयाग (अन्नपूर्ण)
उत्कृष्ट अपोसिट हिटर (Best Opposite Hitter) इंख एर्डेन जारगालसोट (अन्नपूर्ण)
उत्कृष्ट आउटसाइड हिटर (Best Outside Hitter) अहमद मुस्ताफा (काठमाडौं रेड्स)
उत्कृष्ट लिबेरो (Best Libero) विनोदबहादुर चन्द (कर्णाली शिवराज)
उत्कृष्ट मिडल ब्लकर (Best Middle Blocker) रविन नगरकोटी (मधेश वारियर्स)

नेपाली भलिबलको पृष्ठभूमि र सामान्य ज्ञान:

  • नेपालमा भलिबलको सुरुवात: वि.सं. १९९० को दशकमा बेलायतबाट भलिबल भित्रिएको,
  • राष्ट्रिय खेल घोषणा: वि.सं. २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएको,
  • नेपाल भलिबल संघ स्थापना: वि.सं. २०३३ (हालका अध्यक्ष: जितेन्द्र बहादुर चन्द)
  • विश्व वरीयता: हाल विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ८३ औँ स्थानमा रहेको,
  • आगामी प्रतियोगिता: तेस्रो नेपाल भलिबल लिग (महिला तर्फ) वि.सं. २०८३ असोज ८ देखि १७ सम्म ७ टोलीको सहभागितामा आयोजना

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA