Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Ajnabee Khadka
  • September 11, 2026
  • 13

प्राथमिक उपचार दिवस, २०२६

First Aid Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार
  • सन् २०२६ मा मनाइएको मिति: सन् २०२६ सेप्टेम्बर १२ (वि.सं. २०८३ भदौ २७ गते)
  • स्थापना र सुरुआत: रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (International Federation of Red Cross and Red Crescent Societies  - IFRC) को पहलमा सन् २००३ देखि मनाउन थालिएको,
  • सन् २०२६ को मुख्य नारा: "प्रवासनको सन्दर्भमा प्राथमिक उपचार (First Aid in Migration Contexts)"
  • सन् २०२५ को नारा: "जलवायु परिवर्तन र प्राथमिक उपचार: परिवर्तनशील जलवायुमा जीवन रक्षा (First Aid and Climate Change: Saving lives in a changing climate)"
  • मुख्य उद्देश्य: प्राथमिक उपचारलाई जीवन रक्षाका लागि अनिवार्य र आधारभूत सीपका रूपमा प्रवर्द्धन गर्ने, आपत्कालीन जोखिम न्यूनीकरण गर्ने तथा समुदायमा पूर्वतयारी क्षमता (Resilience) अभिवृद्धि गर्ने
  • दीर्घकालीन लक्ष्य (IFRC Vision 2030): विश्वका प्रत्येक घरपरिवार, विद्यालय र कार्यस्थलमा कम्तीमा एक जना व्यक्ति प्राथमिक उपचारमा तालिमप्राप्त भएको सुनिश्चित गर्ने
  • प्रवासन तथ्याङ्क सन्दर्भ: सन् २०२४ को मध्यसम्ममा विश्वभर करिब ३० करोड ४० लाख मानिसहरू अन्तर्राष्ट्रिय प्रवासीका रूपमा रहेका र उनीहरूलाई विभेदरहित रूपमा मानवीय सेवा प्रदान गर्न यस वर्षको नारा तय गरिएको,
  • मुख्य अभियान्ता निकाय: विश्वव्यापी प्राथमिक उपचार सन्दर्भ केन्द्र (Global First Aid Reference Centre - GFARC)

Categories

  • Current Affairs 782
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 37
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 12
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 42
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 64
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA