Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नर नियुक्त: दीर्घ रावल

  • Ajnabee Khadka
  • August 20, 2026
  • 439

नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नर नियुक्त: दीर्घ रावल

Dirgha Rawal appointed as second deputy governor of Nepal Rastra Bank
  • नवनियुक्त डेपुटी गभर्नरको नाम: दीर्घ रावल
  • नियुक्ति गर्ने निकाय: नेपाल सरकार (मन्त्रिपरिषद्)
  • नियुक्ति मिति: वि.सं. २०८३ भदौ ३ गते (सन् २०२६ अगस्ट १९)
  • अघिल्लो पद/जिम्मेवारी: नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक (प्रमुख)
  • सिफारिस प्रक्रिया: गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्द्वारा नियुक्ति गर्ने कानुनी व्यवस्था
  • नेपाल राष्ट्र बैंकको अन्य बहालवाला डेपुटी गभर्नर: किरण पण्डित (नियुक्ति: वि.सं. २०८२ चैत २४ गते)  — नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार नेपाल राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर रहने व्यवस्था
  • नेपाल राष्ट्र बैंकको वर्तमान गभर्नर: प्रा. डा. विश्वनाथ पौडेल

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 173
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 167
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 192
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 81
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA