Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आसियान (ASEAN) को सदस्य राष्ट्रहरु

  • Ajnabee Khadka
  • August 28, 2026
  • 221

आसियान (ASEAN) को सदस्य राष्ट्रहरु

ASEAN member countries
  • हाल ११ सदस्य राष्ट्रहरू,
  • ८ अगस्त १९६७ मा ५ वटा दक्षिणपूर्वी एशियाली राष्ट्रहरू मिलेर आसियानको स्थापना गरेका,
  • सन् १९९९ मा कम्बोडिया सामेल भएपछि लामो समयसम्म १० सदस्य राष्ट्र रहेकोमा, २६ अक्टोबर २०२५ मा मलेसियाको क्वाललम्पुरमा सम्पन्न ४७औँ आसियान शिखर सम्मेलनका क्रममा पूर्वी टिमोर (Timor-Leste) आधिकारिक रूपमा ११औँ सदस्यको रूपमा थपिएको,
  • पर्यवेक्षक राष्ट्र (Observer State): पपुवा न्युगिनी (Papua New Guinea) हाल यस संगठनको पर्यवेक्षक राष्ट्रको रूपमा रहेको,

आसियान (ASEAN) राष्ट्रहरुको सुची: 

राष्ट्र सामेल मिति 
इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्याण्ड  ८ अगस्त १९६७
ब्रुनाई दारुसलाम जनवरी ७, १९८४
भियतनाम जुलाई २८, १९९५
लाओस र म्यानमार जुलाई २३, १९९७
कम्बोडिया अप्रिल ३०, १९९९
टिमोर-लेस्ते अक्टोबर २६, २०२५

Categories

  • Current Affairs 798
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 101
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 101
Lumbini Province, Agriculture Officer (Seventh Level), 2083/06/03
Past Questions

लुम्बिनी प्रदेश, कृषि अधिकृत (सातौं तह), २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
Constitution Day and National Day, 2083
Current Affairs

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३

  • Sep 19, 2026
  • 205
National Education Day, 2083
Current Affairs

राष्ट्रिय शिक्षा दिवस, २०८३

  • Sep 18, 2026
  • 211
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA