Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

(८ मंसिर २०८२, सोमवार) नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री

  • Ajnabee Khadka
  • November 24, 2025
  • 478

(८ मंसिर २०८२, सोमवार) नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री

(8 Mangsir 2082, Monday) Nepal Newspaper's objective public service content

१. मिस युनिभर्स-२०२५ को उपाधि विजेता को हुन् ?

उत्तर: फतिमा बोस (मेक्सिकोको)

  • उपविजेता: थाइल्यान्डकी प्रविनर सिंह। भेनेजुएलाकी स्टेफनी अबासाली, फिलिपिन्सकी अहेटिसा मनालो र आइमरिकोस्टकी ओलिभिया यासे पनि शीर्ष ५ मा परेका थिए। नेपालको प्रतिनिधित्व सान्या अधिकारीले गरेकी थिइन्।

२. नेपाल सरकारले जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका कति जना मृतकलाई शहीद घोषणा गरेको छ ?

उत्तर: ४५ जना

३. विशिष्ट साधक सम्मान-२०८२ बाट सम्मानित हुने स्रष्टाहरू को-को हुन् ?

उत्तर: पहिलो नृत्य निर्देशक एवं प्रसिद्ध कलाकार भैरवबहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक एवं शब्द संकलक रेशम थापा

४. माइक्रोसफ्टले आफ्नो पहिलो विन्डोज सफ्टवेयर माइक्रोसफ्ट विन्डोज १ दशमलव ० कहिले सार्वजनिक गरेको हो ?

उत्तर: सन् १९८५ नोभेम्बर २०

 

५. "जयतु संस्कृतम्" आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?

उत्तर: २००४ असार १

 

६. डिजिटल स्वायल म्याप कार्यक्रम कहिलेदेखि शुरु भएको हो ?

उत्तर: २०७७ फागुन १२ गते

 

७. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?

उत्तर: माघ १ गते

 

८. विश्व टेलिभिजन दिवस कहिले मनाइन्छ ?

उत्तर: नोभेम्बर २१

  • (संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको थियो।)

 

९. सिस्ने हिमालको उचाइ कति रहेको छ ?

उत्तर: ५ हजार ९ सय १९ मिटर

 

१०. सेलिवाड दह कुन जिल्लामा पर्दछ ?

उत्तर: हुम्ला

 

११. विश्व वन्यजन्तु कोषको लोगो को रहेको छ ?

उत्तर: पाण्डा

 

१२. क्योटो प्रोटोकल केसँग सम्बन्धित रहेको छ ?

उत्तर: कार्बन व्यापार

 

१३. उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रम कतिवटा जिल्लामा लागू गरिएको छ ?

उत्तर: १३ जिल्ला

 

१४. मृत सागरदेखि सगरमाथासम्म पुस्तकका लेखक को हुन् ?

उत्तर: विश्व साइकलयात्री पुष्कर शाह

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 41
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 44
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 103
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA