Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Ajnabee Khadka
  • September 07, 2026
  • 281

२३औँ निजामती सेवा दिवस

23rd Civil Service Day
  • दिवस मनाइने मिति: हरेक वर्षको भाद्र २२ गते
  • दिवसको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०१३ भाद्र २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वमा पहिलो 'निजामती सेवा ऐन, २०१३' जारी भएको स्मरणमा
  • दिवस मनाउन थालिएको वर्ष: वि.सं. २०६१ देखि (ऐन ल्याएको दिन वि.सं. २०१३ भाद्र २२ भए तापनि औपचारिक मनाउन सुरु वि.सं. २०६१/२०६२ बाट)
  • वि.सं. २०८३ को निजामती दिवस नमनाइने: नेपाल-चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढी र विपद् व्यवस्थापनको शोकका कारण मिति २०८३ भाद्र २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने निर्णय गरिएको,
  • वि.सं. २०८३ को निजामती दिवसलाई विनियोजित बजेटको व्यवस्थापन: निजामती सेवा दिवसका लागि विनियोजित बजेट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने भएको,
  • कार्यक्रम रद्द गर्ने निर्णय मिति: वि.सं. २०८३ भाद्र १६ गते (मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकबाट)
  • वि.सं. २०८३ मा मनाइनुपर्ने संस्करण: २३औँ निजामती सेवा दिवस

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA