Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्राविधिक शिक्षा तथा व्यवसायिक प्रश्नहरू [ २०८१/ ०८/ २२]

  • Ritisha Shakya
  • December 09, 2024
  • 820

प्राविधिक शिक्षा तथा व्यवसायिक प्रश्नहरू [ २०८१/ ०८/ २२]

प्राविधिक शिक्षा तथा व्यवसायिक प्रश्नहरू [ २०८१/ ०८/ २२]

1.अमेरिकी स्वतन्त्रा संग्रामको घोषणापत्र तयार पार्ने व्यक्तिको थिए ?

A. जर्ज वासिडटन

B. थोमस जेफर्सन

C.  वर्गोयन्स

D. निकोलस

2. दोस्रो विश्वयुद्धमा संलग्न Axis Power तर्फका मुख्य सदस्य राष्ट्र (Principle Member) तलका मध्ये कुन हो ?

A. रोमानिया

B. बुलगेरिया

C. जापान

D. स्लोभाकिया

3. महात्मा गान्धीले चर्खा आन्दोलन कैले सञ्चालन गरेका थिए ?

A. सन् १९१८

B. सन् १९२०

C. सन् १९२१

D. सन् १९२२

4. स्थानीय सरकार सञ्चालन ऐन २०७४  को व्यवस्थासँग तलको कुन  तथ्य मेल खाँदैन ?

A. रुकुम ( पूर्व) हिमाली क्षेत्र अन्तर्गत पर्दछ

B. नवलपरासी ( बर्दघाट  सुस्तापशिचम) तराई क्षेत्र अन्तर्गत पर्दछ

C. सुर्खेत भित्री मधेस अन्तर्गत पर्दछ

D. गोरखा पहाडी क्षेत्र अन्तर्गतको जिल्लामा पर्दछ।

5. समुद्री सातहबाट ३३५०  मिटरदेखि ५०००  मिटरसम्मको उचाइमा पाइने हावापानीलाई कस्तो हावापानी भनिन्छ ?

A. उष्ण-मानसूनी

B. न्यानो सम्शितोषण

C. ठण्डा सम्शितोषण

D. लेकाली

6. नेपालको पश्चिमी भारतको कुन राज्यसँग जोडिएको छ ?

A. विहार

B. मध्य प्रदेश

C. उत्तराखण्ड

D. हिमालचल

7. तिलिचो ताल समुन्द्री सतहदेखि कति मिटर उचाइमा रहेको छ ?

A. ३.४१९ 

B. ४.९१९ 

C. ५.७१९ 

D.७.७१९ 

8. न्यानो सम्शितोषण हावापानी भएको क्षेत्रमा गर्मी याममा सामान्यता  तापक्रम  कति हुन्छ ?

A. १५°-२६° से

B. २०°-२८° से

C. २४°-३०° से

D.३०°-४४° से

9. पोकली झरना कुन जिल्लामा पर्दछ ?

A. रामेछाप

B. ढोलकहाँ

C. सोलु खुम्बु

D. ओखलढुङ्गा

10. कोशी नदीको  सहायक नदी निम्नमध्ये कुन होइन ?

A. कमला

B. लिखु

C. सुनकोशी

D. तमोर

11. नेपालका दोस्रो स्तरका नदीहरूमा तलका मध्ये कुन पर्दैन ?

A. मेची

B.  बागमती

C.  वक्राह

D. बाणगङ्गा

12. तलका मध्ये कुन राजमार्गको लम्बाइ छोटो रहेको छ ?

A. मदन भण्डारी राजमार्ग

B. मध्य पहाडी ( पुष्पलाल)  लोकमार्ग

C. हुलाकी राजमार्ग

D. महेन्द्र ( पूर्व पश्चिम) राजमार्ग

13. नेपालमा महानगरपालिका नभएका प्रदेश कतिवटा छन् ?

A.  २ 

B. ३ 

C. ४ 

D. ५

14.सिकलसेल एनिमियासँग सम्बन्धित विश्व स्वास्थ्य सङ्गठनको विज्ञ समूहमा मनोनयन हुने नेपाली  चिकित्सक तलका मध्ये को हुन् ?

A. भगवान कोइराला

B. रन्जन पाण्डे

C. नुतन  झा

D. अनुप पौडेल

15. प्रसिद्ध दार्शनिक  अरस्तु  (Aristotle) को जन्म कहाँ भएको थियो ?

A. फ्रान्स

B. जर्मनी

C. ग्रिस

D. बेलायत

16. नेपाली भू- उपग्रह ( नेपाली स्याट-१ ) अन्तरिक्षमा कति दिन  रहेर खस्यो ?

A. ५४१ 

B. ६४१ 

C. ७४१ 

D. ८४१ 

17. संयुक्त राष्ट्रसङ्घले नेपाललाई ग्रेस परियडसहित कहिले विकासिल मुलुकको श्रेणीमा स्तरोन्नति  हुने घोषणा गरेको छ ?

A. सन् २०२४

B. सन् २०२५

C. सन् २०२६

D. सन् २०२७

18. काभा  यू- २०  मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपालले कुन देशलाई पराजित गरेको हो। ?

A. उज्वेकिस्तान

B. किर्गिस्तान

C. तुकेमिनेस्थान

D.   माल्दिभ्स 

19.  ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता २०२४ मा सबैभन्दा बढी पदक जित्ने राष्ट्र कुन हो ?

A. चीन 

B. संयुक्त राष्ट्र अमेरिका

C. फ्रान्स

D. बेलायत

20.ASEAN  प्रमुख अङ्ग अन्तर्गत तलका मध्ये कुन पर्दैन ?

A. स्थायी समिति

B. सरकार/ राज्य प्रमुखको बैठक

C. विदेश मन्त्रीहरूको बैठक

D. सचिवालय

21. देहायका मध्ये कुन राष्ट्र बिमस्टेटको सदश्य रहेको छैन ?

A. पाकिस्तान

B. भारत

C. श्रीलङ्का

D. भुटान

22. नेपाल र भारत बीच औद्योगिक  लगानी प्रवर्धन तथा  संरक्षण  सम्बन्धी सम्झौता (BIPPA) कहिले भएको थियो ?

A. वि. सं. २०६८  असोज ४

B. वि. सं. २०६८  कार्तिक ४

C. वि. सं. २०६८  मङ्सिर ४

D. वि. सं. २०६९  माघ २९

23. बालाजु औद्योगिक क्षेत्र कसको आर्थिक सहयोगमा स्थापना गरिएको हो ?

A. संयुक्त राज्य अमेरिका

B. जापान

C. भारत

D.चीन 

24.European Union को Principles and Values  पर्ने तलका मध्ये कुन हो ?

A. Democracy 

B. Equality and the rule of law

C. Freedom

D. Promoting peace and prosperity

25.विश्वव्यापी उष्णता भन्नाले के बुझिन्छ  ?

A. विश्वभर हुने तातोपना

B. पृथ्वीतातिर्ने प्रकिया

C. जमिन मात्र तातिने प्रकिया

D. माथिका कुनै पनि होइनन्

26.CITES  के सँग सम्बन्धित छ  ?

A. हिमालको संरक्षण

B. समुन्द्रको संरक्षण

C. लोपोन्मुख जीवजन्तू र पशुपंक्षीको संरक्षण 

D.पुरातात्त्विक सम्पदाको संरक्षण 

27. नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको क्षेत्रीगत वर्गीकरण प्रतिवेदन अनुसार 2078 तालमा नेपालमा कतिप्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गरेका थिए ?

A. २५७ 

B. २६४ 

C. २७१ 

D. २७४ 

28. रामसार  साइटमा सूचीकृत नेपालको पहिलो सिमसारक्षेत्र कुन हो ?

A. कोशी टप्पु 

B. गोराइ कुण्ड

C. रारा ताल

D. फोक्सुण्डो ताल

29. ५  वर्षमुनिको बाल मृत्युदर (  प्रति १०००  जीवित जन्ममा) सन् २०२२ मा कति पुगेको छ ?

A. २१६ 

B. २१८ 

C. २२१ 

D. २२९ 

30. Blue colour  ले कुन Biotechnology  लाई जनाउँछ ?

A. Clinical

B. Ultramodern

C. Natural

D. Marine

31.Raymond Damadian ले तलका मध्यकी अविष्कार गरेका हुन् ?

A. LPG Gas

B. MRI Scanner

C. Sim Card

D. DNA technology

32. संसारमा सबैभन्दा पहिले प्रयोगमा आएको धातु कुन हो ?

A. सुन

B. चाँदी

C. तामा

D. फलाम

33.रूपान्तरणका संवाहक क्षेत्रको प्रभावकारी परिचालन गर्ने पहिचान गरेका सहयोगी क्षेत्रमा तलका मध्ये कुन समावेश गरिएको छैन ?

A. जनसांख्यिकीय लाभ र नागरिक चेतना

B. शासन प्रणाली र वित्तीय सङ्घीयता

C. समाजिक, संस्कृतिक विविधा तथा मौलिक पहिचान

D. दिगो विकासलाई आउँदीक योजनामा मूल प्रवाहकरण

34.व्यापार घाटा बर्नुको कारण तलका मध्ये कुन होइन ?

A. कच्चा पदार्थ बाहिरबाट ल्याउनु

B. भन्सार अवैध चोरी निकासी हुनु

C. अनुत्पादक क्षेत्रमा बढी लगानी हुनु

D. आयात घट्नु नियति बढ्नु

35.आर्थिक सर्वक्षण २०८०- ८१ अनुसार सन् २०२३- सन् २०३२ को हो दशकलाई पर्यटक दशकको रूपमा मनाइ डगको प्रतिदिन खर्च कति अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ ?

A. १२०

B. १२५

C. १२८५३

D. १३५

36.नेपालको पहिलो जलविद्युत उत्पदान केन्द्र फर्पिङ जलविद्युत केन्द्रको उपदान क्षमता कति किलोबाट थियो ?

A. १00

B. २00

C. ५00

D. १000

37. नेपालमा योजना बिहिन वर्ष (Plan Holiday) तलका मध्ये कुन हो ?

A. आ. व. २०१७/ १८

B. आ. व. २०३६/ ३७

C. आ. व. २०४७/ ४८

D. आ. व. २०५२/५३

38. सोझौँ योजनाको सोचक के रहेको छ ?

A. समृद्ध नेपाल सुखी नेपाल

B. सुशासन, समाजिक न्याय र समृद्ध

C. नीतिक स्थायित्व र सुशासन

D. दिगो आर्थिक विकास र समृद्ध

39.भाषा आयोगको प्रतिवेदन (२०७६ ) ले पहिचान गरेको ६ वटा नयाँ भाषामा तलकामध्ये कुन पर्दैन ?

A. नार्फु

B. चुम

C. सेकासे

D. नुराङ

40. मामाले गाईको दाम्लोले भान्जाको घाँटीमा बाँधेर पहिलो पटक केस काटिदिने ( छेवर गर्ने) प्रचलन कुन जातिमा रहेको छ ?

A. मगर

B. गुरुङ

C. लिम्बु

D. राई

41. नेपालमा प्रजा भनेर कुन जातिलाई चिनिन्छ ?

A. चेपाङ

B. गन गाई

C. ल्होमी

D. सियार

42.नेपालका चार सहिदहरू मध्य मृत्युदण्ड पाउने प्रथमसहित को हुन् ?

A. गङ्गालाल श्रेष्ठ

B. दशरथ चन्द

C. धर्म भक्त माथेमा

D. शुक्रराज शास्त्रा

43.इतिहासकार Daniel Wright अनुसार नेपालमा किराँत राजाहरूले वर्षशासन चलाएका थिए।

A. २८, ११३२

B. २९, १११८

C. ३०, ११३६

D. ३२, ११ ४५

44.दनुवारी भाषासँग धेरै मिल्दोजुल्दो भाषा कुन हो ?

A. तामाङ

B. माझी

C. नेवारी

D. आठपहरे

45.लिच्छवीकालमा न्यायधिसलाई के भनिन्थ्यो ?

A. सर्वदण्डनायक

B. महासर्वदण्डनायक

C.भटनायक

D.महाबलाध्यक्ष

46.आर्थिक सर्वेक्षण २०८0/८१ अनुसार आ. व. २०८०/ ८१ को कुल गार्हस्थ्य उत्पदानमा सेवा क्षेत्रको योगदान कति प्रतिशत हुने अनुमान रहेको छ ?

A. १३८

B. २४०

C. ६००

D. ६२९

47.नेपालका प्रथम राजा कुन वंशका थिए ?

A. यदु

B. सोम

C. छिन्नु

D. गोपाल

48.मल्लकालमा चार कुने मुद्रा प्रचलनमा ल्याउनेको हुन् ?

A. महेन्द्र मल्ल

B. मानदेव

C. प्रताप मल्ल

D. नरेन्द्र देव

49.प्रथम विश्वयुद्धको समाप्ति कुन सन्धिबाट भएको थियो ?

A. St. German

B. Serres

C. Nevilly

D. Versailles

50.तलका मध्ये कुन भनाइ सही होइन ?

A. दोस्रो विश्वयुद्धमा सबैभन्दा पछि इटालिले आत्मसम्पर्ण गरेको हो।

B. जर्मनीले पोल्यान्डमाथि विमानबाट बमवर्षा गरेपछि दोस्रो विश्वयुद्ध सुरु भयो।

C. नेपाल दोस्रो विश्वयुद्धमा Allies Power को पक्षबाट लडेको थियो

D. दोस्रो विश्वयुद्धको कारण जर्मनी विभाजित भएको थियो।

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 84
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 120
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 36
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 140
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA