Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लोकसेवा आयोग नेपाल टेलिक्रम प्रशासन सहायक चौथों तहमा सोधेको IQ प्रश्न २०८१/०५/१५

  • Ritisha Shakya
  • September 08, 2024
  • 1356

लोकसेवा आयोग नेपाल टेलिक्रम प्रशासन सहायक चौथों तहमा सोधेको IQ प्रश्न २०८१/०५/१५

लोकसेवा आयोग नेपाल टेलिक्रम प्रशासन सहायक चौथों तहमा  सोधेको IQ प्रश्न २०८१/०५/१५

१. तल दिएका अक्षरहरूको क्रम पूरा गर्नुहोस् |

C, F, K, R, A, L, ?

(a) R

(b) S

(c) T

(d) Y

२. समूहमा नमिल्ने सङ्ख्या कुन हो ?

331, 482, 551, 263, 383, 362, 284,

(a) 331

(b) 284

(c) 383

(d) 551

३. 383 बाहेक अरू सबै सङ्ख्याहरूमा पहिलो र तेस्रो अङ्कको गुठानफल बराबर बीचको अङ्क रहेको छ।

सङ्ख्या अनुक्रम पूरा गर्नुहोस् |

182, 736, 455, ?, 728, 190

(a) 549

(b) 463

(c) 69 के3

(d) 192

४. (28, 4) जस्तै कुन मिल्छ ?

(a) (342, 7)

(b) (217, 6)

(c) (125, 5)

(d) (65, 5)

५. सङ्ख्या समरूपता पूरा गर्नुहोस् |

384:48, 496:108, 578: ?

(a_ 122

(b) 140

(c) 228

(d) 334

जसरी, (3.8.4)/2=48

तथा, (4.9.6)/2=108

त्यसैगरी, (5.7.8)/2=140

६. यदि कुनै कोड भाषामा BOAT लाई 5937 र TIME लाई 7826 लेखिन्छ भने BEAM लाई कसरी लेखिन्छ ?

(a) 5862

(b) 5632

(c) 5362

(d) 7632

Soln: From common coding B = 5 , E = 6, A = 3, M = 2.

७. अखबार: छापाखाना: कपडा: ?

(a) धागो

(b) कारखाना

(c) सिलाइ मेसिन

(d) रेसा

– अखबार छापाखानामा तयार भए जस्तै कपडा कारखानामा तयार हुन्छ |

८. खाली ठाउँमा उपयुक्त विकल्प भर्नुहोस्।

N 252 R
T 500 Y
Y 300 L
G 182 ?

(a) Z

(b) X

(c) P

(d) S

प्रत्येक row मा छेउछाउका २ अक्षरहरूको प्राकृतिक वर्णानुक्रम अनुसारको प्लेस भ्यालुहरूको गुणनफल बराबर रहेको छ |

९. दुईवटा सङ्ख्याहरूको गुठानफलको 65% बराबर 520 हुन्छ | त्यही सङ्ख्याहरूको फरक 7 भए ती सङ्ख्याहरू कुन कुन हुन् ?

(a) (42, 35)

(b) (33, 40)

(c) (35, 41)

(d) (25, 32)

विकल्प परीक्षण गर्दा प्रश्नमा दिएका दुवै सर्तहरू विकल्प (D) मा दिएका सङ्ख्याहरूले पुरा गर्छन् |

१०. छुटेको सङ्ख्या कुन हो ?

(a) 33

(b) 39

(c) 54

(d) 57

विपरीत सङ्ख्याहरूको योगफल 73 रहेको छ |

19+54= 73

११. रूपा भन्दा मिना अग्ली छ | दिपाभन्दा पार्वती अग्ली छ | मिनाभन्दा दिपा अग्लि छ र कोमलभन्दा रूपा अग्लि छ भने त्यहाँ सबैभन्दा होचो को छ?

(a) रूपा

(b) कोमल

(c) मिना

(d) दिपा

प्रकटरूपमा सबैभन्दा होचो कोमल हो |

१२. गोकुल पूर्वतर्फ 2 km जान्छ | त्यसपछि उत्तरपश्चिमतर्फ 3 km जान्छ | फेरि दक्षिणतर्फ 5 km जान्छ | त्यसपछि पश्चिमतर्फ 2 km जान्छ र अन्त्यमा उत्तरतर्फ 6 km जान्छ भने हाल र सुरुको बन्धुहरु  कुन दिशामा छ ?

(a) पूर्व

(b) उत्तर पूर्व

(c) उत्तर पश्चिम

(d) पश्चिम

अत: हाल सुरुको बन्धुबाट उत्तरपश्चिम दिशामा रहेको छ।

१३. अरूभन्दा फरक चित्र कुन हो ?

(a) A

(b ) B

(c) C

(d) D

विकल्प (C) बाहेक अन्य सबैभन्दा एउटा थोप्लो दुईवटा बृत्तहरूको साझा भागमा तथा अन्य दुई थोप्लाहरू एकएकवटा बृत्त भित्र मात्र रहेकोमा विकल्प (C) मा चाहिँ एउटा थोप्लो तीनवटा बृत्तहरूको साझा भागमा रहेको छ |

१४. चित्र समरूपता पुरा गर्नुहोस् |

(a) A

(b) B

(c) C

(d) D 

पहिलो कोठाका चित्रहरूका साझा रेखाहरूलाई मात्र दोस्रो कोठामा स्थानीयतरण गरिएको छ।

१५. तलको आकृतिमा कतिवटा चतुर्भुज रहेका छन् ?

(a) 9

(b) 10

(c) 14

(d) 16

चतुर्भुजहरू यस प्रकार छन् :

a, b, c, d, e, f – 6 वटा

ab, ac, ag, ce, bd – 1 वटा

ijl – 1 वटा

aceg, hilc, gabd, blik – 4 वटा

जम्मा= 16 वटा

१६. Which of the alternatives can be formed from the pieces given in figure (X) ?

(a) A

(b) B

(c) C

(d) D

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 84
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 120
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 36
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 140
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA