Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल टेलिकम, प्राविधिक चौथो तहमा लोकसेवाले सोधेको प्रश्नहरू २०८१/०५/१३

  • Binisha Pradhan
  • September 01, 2024
  • 1030

नेपाल टेलिकम, प्राविधिक चौथो तहमा लोकसेवाले सोधेको प्रश्नहरू २०८१/०५/१३

नेपाल टेलिकम, प्राविधिक चौथो तहमा लोकसेवाले सोधेको प्रश्नहरू २०८१/०५/१३

लोक सेवा आयोग
नेपाल टेलिकम, प्राविधिक, प्राविधिक, चौथो, टेलिकम टेक्निसियन पदको आन्तरिक तथा खुला
प्रतियोगितात्मक लिखित परीक्षा
२०८१/०५/१३

पत्र प्रथम

समय २ घण्टा

NEA Target for Electrical
विषय: सामान्य ज्ञान, गणित र संस्थागत ज्ञान

KEY [D]                                                                                                                                                                                                                                                                                                        पूर्णाङ्क: १००

खण्ड ‘क’ : वस्तुगत

वस्तुगत बहुउत्तर                                                                                                                                                  २५*२=५० अङ्क

1. World Justice Project (WJP), 2023 अनुसार कानूनको शासन सूचकांकमा नेपाल कति औं स्थानमा रहेको छ?

A) ६९

B) ७१

C) ७३

D) ७५

 

2. नेपालमा 5G सेवाको आन्तरिक परीक्षण कहिले गरियो?

A) वि.सं. २०७९ माघ २०

B) वि.सं. २०७९ माघ २२

C) वि.सं. २०७९ माघ २४

D) वि.सं. २०७९ माघ २६

 

3. CGS प्रणालीअनुसार पिण्ड (Mass) लाई कुन एकाइमा नापिन्छ ?

A) Gram

B) Kg

C) Liter

D) Pound

 

4. नेपालमा कहिलेदेखि टेलिफोन सेवा सञ्चालनमा आएको हो?

A) वि.सं. १९७३ असार २०

B) वि.सं. १९७५ असार २०

C) वि.सं. १९७७ असार २०

D) वि.सं. १९७९ असार २०

 

5. मोबाइलमा प्रयोग हुने SIM को पूरा रूप के हो?

A) Subscriber Identity Mobile

B) Subscriber Identity Member

C) Subscriber Identity Module

D) Subscriber Intensive Mobile

 

6. सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ?

A) मे १

B) मे २

C) मे ३

D) मे ४

 

7. देहायका मध्ये दोहोरो भूपरिवेष्टित राष्ट्र कुन हो?

A) उज्वेकिस्तान

B) किर्गिस्तान

C) कजाखस्तान

D) अफगानिस्तान

 

समूह (अ) र समूह (आ) बीच जोडा मिलाइ सही विकल्प छान्नुहोस् ।

समुह (अ)                                          समूह (आ)

क) एसिया महादेश                          १) प्रायद्विपहरूको प्रायद्विप

ख) अफ्रिका महादेश                        २) विषमताको महादेश

ग) उत्तर अमेरिका महादेश               ३) अँध्यारो महादेश

घ) युरोप महादेश                             ४) नयाँ संसार

A) क-२, ख-४, ग-१, घ-३

B)-क-२, ख-३, ग-४, घ-१

C) क-२, ख-१, ग-३, घ-४

D) क-२, ख-३, ग-१, घ-४

 

9 . सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो?

A) गंगल (Mars)

B) वृहस्पति (Jupiter)

C) बुध (Mercury)

D) शुक्र (Venus)

 

10. नेपालमा लेकाली हावापानी (Alpine Climate) कति उचाईसम्मको भूभागमा पाइन्छ ?

A) ३३५० देखि ४५०० मिटरसम्म

B)३३५० देखि ५००० मिटरसम्म

C) ४५०० मिटरभन्दा माथि

D) ५००० मिटरभन्दा माथि

 

11. नेपालमा हिमाली जिल्लाको रूपमा घोषित पछिल्लो जिल्ला कुन हो?

A) रुकुम पूर्व

B) धादिङ

C) गोरखा

D) म्याग्दी

 

12. नेपालमा मार्बलका लागि प्रसिद्ध ठाउँ कुन हो?

A) चिसापानी गढी

B) स्याफ्रुबेसी

C) गोदावरी

D) मार्फा

 

13. शिवालिक पर्वत भन्नाले नेपालको कुन पर्वतमालालाई जनाउँछ?

A) हिमालय

B) महाभारत

C) चुरे

D) भित्री मधेशको खण्डित पर्वत श्रेणी

 

14. राणाकालीन प्रशासनमा मुन्सीखानाले के काम गर्दथ्यो ?

A) परराष्ट्र मामिला

B) अर्थ व्यवस्था

C) व्यापार

D) कर

 

15. नेपालमा आकाशवाणीको सुरूवात गर्ने राणा प्रधानमन्त्री को हुन् ?

A) वीरशमशेर

B) चन्द्रशमशेर

C) जुद्धशमशेर

D मोहनशमशेर

 

16. गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘पञ्चशील क्षेत्र घोषणा कहिले गरिएको हो?

A) वि.सं. २०७५ मंसिर ५

B) वि.सं. २०७६ मंसिर ५

C) वि.सं २०७७ मंसिर ५

D) वि.सं. २०७८ मंसिर ५

 

17. राष्ट्रिय जनगणना, २०७८ अनुसार कमदेखि बढी जनसंख्या भएका जिल्लाको क्रम कुन सही छ?

A) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा

B) मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला

C) मनाङ, मुस्ताङ, रसुवा, डोल्पा

D) मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा

 

18. नेवारी साहित्यका आदिकवि भनेर कसलाई चिनिन्छ ?

A) धुस्वाँ सायमी

B) महिन्द्र मल्ल

C) भवानी भिक्षु

D) सिद्धिदास अमात्य

 

19. तल दिइएका मध्ये नेपालको कुन जातिले बोल्ने भाषा द्रविड भाषा परिवार अन्तर्गत पर्दछ?

A) थारू

B) सन्थाल

C) राजवंशी

D) झाँगड

 

20. नेपालमा सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला  कुन हो ?

A) रौतहट

B) सप्तरी

C) सर्लाही

D) धनुषा

 

20. नेपालको संविधानबमोजिम अवशिष्ट अधिकारको प्रयोग कुन तहको सरकारले गर्ने व्यवस्था रहेको छ?

A) संघ

B) प्रदेश

C) स्थानीय तह

D) संघ तथा प्रदेश संयुक्त रूपमा

 

22. नेपालको संविधानबमोजिम नेपालको राष्ट्र भाषा कुन हो ?

A) देवनागरी लिपिमा लेखिने नेपाली भाषा

B) नेपालमा बोलिने सबै भाषा

C) नेपालमा बोलिने सबै मातृभाषा

D) कानूनले तोके बमोजिमको भाषा

 

23. कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन भनि संविधानको कुन धाराले प्रत्याभूत गरेको छ?

A) धारा १६

B) धारा १७

C) धारा १८

D) धारा २०

 

24. मोबाइल फोनका आविष्कारक को हुन् ?

A) अलेक्जेण्डर ग्राह्म बेल

B) मार्टिन कुपर

C) सर्जे ब्रिन

D) स्टिभ जब्स

 

25. मौरीपालनसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

A) Apiculture

B) Agronomy

C) Entomology

D) Horticulture

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 84
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 120
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 36
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 140
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA