Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

२०८० माघ २७ गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

  • Susmita Shrestha
  • February 10, 2024
  • 513

२०८० माघ २७ गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

२०८० माघ २७  गते शाखा अधिकृतलाई सोधेको सामान्य ज्ञान प्रश्न

१. खड्ग निशान अङ्कको स्थापना कसले गरेका हुन्‌ ?

चन्द्र शमशेर

२. जनगणना २०७८ अनुसार नेपालको जनघनत्व कति रहेको छ ?

१९८ जना प्रति वर्ग किमि

३. एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ मा सबैभन्दा धेरै विकेट लिने खेलाडीको हुन्‌ ?

मोहम्मद शामी

४. भण्डारखाल पर्व कहिले घटेको थियो ?

१९०३ साल कार्तिक १२ गते

५. पलेसा गोवर्धन कुन खेलसँग सम्बन्धित छिन्‌ ?

तेक्वान्दो

६. असंलग्न आन्दोलनका संस्थापक जोसिप टिटोको निधन कहिले भएको थियो ?

सन्‌ १९८० मे ४

७. नोवेल पुरस्कार २०२३ मा अर्थशास्त्र तर्फको विजेता को हुन्‌ ?

क्लाउडिया गोल्डिन

८. विश्व बैंकको सदस्य हुन अगाडि कुन संस्थाको सदस्य हुनु अनिवार्य छ ?

अन्तर्राष्ट्रिय मुद्रा कोष

९. अलकन्दा नदी र भागीरथी नदीको संगमस्थल कुन हो ?

देवप्रयाग

१०. एसियाली खेलकुदमा नेपालको तर्फबाट कास्य पदक कुन खेलमा प्राप्त भएको थियो ?

महिला कबड्डी

११. वेत्रावती सन्धि कुन कुन देशबिच कहिले गरिएको थियो ?

नेपाल र चीन, ३० सेप्टेम्बर १९७२

१२. म्याग्नाकार्टामा कतिओटा धाराहरु छन्‌ ?

६३

१३. UNEP को स्थापना कहिले भएको थियो ?

जुन ५, १९७२, नैरोबी, केन्या

१४. Antiretroviral ARV drugs is related with ….. disease.

HIV

१५. संयुक्त राष्ट्रसंघको महासभाको पछिल्लो बैठक कहिले बसेको थियो ?

१८-१९ सेप्टेम्बर २०२३

१६. राजाले घटाएको पर्व भनेर कुन पर्वलाई चिनिन्छ ?

अलौ पर्व

१७. १५ औं योजनाको लक्ष्य प्राप्त गर्न कति रकम खर्च हुने अनुमान गरिएको छ ?

९९ खर्ब ५८ अर्ब ३३ करोड

१८. नेपालको पहिलो संरक्षित क्षत्र कुन हो ?

अन्नपूर्ण, २०४९ साल

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 233
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 241
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA