Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

  • Bijeta Kunwar
  • May 12, 2023
  • 2345

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

विश्वको सबैभन्दा गहिरो ताल

  • नाम : बैकाल ताल
  • अधिकतम गहिराई : 1642 मिटर
  • अवस्थिति : साइबेरिया, रूस
  • यो ताललाई ‘रूसको ग्यालापागोस’ भनेर चिनिन्छ ।
  • युनेस्कोले 1996 मा बैकाललाई विश्व सम्पदा स्थल घोषित गर्यो। यसलाई संसारको सबैभन्दा पुरानो (करिब 20 – 30 मिलियन वर्ष अगाडि बनेको) ताल मानिन्छ।

नेपालको सबैभन्दा गहिरो ताल

  • नाम : शे-फोक्सुण्डो ताल
  • गहिराई : 145 मिटर
  • अवस्थिति : डोल्पा जिल्ला
  • यस ताललाई रिग्म तालको नामले पनि चिनिन्छ।
  • सन्‌ 2007 सेप्टेम्बरमा यो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यो तालबाट सुलिगाड झरना झर्ने गर्छ।

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 177
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 59
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 143
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 119
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA