Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भ्रष्टाचार (Corruption) | परिचय र परिभाषा

  • Bijeta Kunwar
  • May 08, 2023
  • 697

भ्रष्टाचार (Corruption) | परिचय र परिभाषा

भ्रष्टाचार (Corruption) | परिचय र परिभाषा

भ्रष्ट +आचार =भ्रष्टाचार

  • भ्रष्ट: आचरण र अनुशासनबाट तल झरेको, दुष्चरित्र, अपवित्र, दुषित, बिग्रेको, विनास भएको
  • आचार: व्यवहार, चालचलन
  • त्यसकारण, भ्रष्टाचार – गलत आचारण वा व्यवहार

Corruption:

  • Willing to act dishonestly in return for money or personal gain.
  • Evil or Morally depraved.
  • (of a text or computer data) made unreliable by errors or alterations.
  • Rotten or putrid.

भ्रष्टाचार: परिचय र परिभाषा

  • “निजी फाइदाका लागि सार्वजनिक ओहदाको दुरुपयोग (The abuse of public office for private gain) – विश्व बैंक
  • “निजी लाभका लागि सार्वजनिक शक्तिको दुरुपयोग जसले सार्वजनिक हितमा अवरोध ल्याउने”- संयुक्त राष्ट्र संघ
  • “सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै कार्य गरिदिए वा नगरिदिएवापत आफ्नो वा अन्य कालागि रिसवत लिएमा वा लिन मन्जुर गरेमा” -नेपाल (अ .दु.अ .आ .ऐन )
  • शक्तिको व्यापार, White Color Crime
  • सबै राष्ट्रको एक मुख्य शासकीय एजेण्डा सर्वकालिक र सर्वभौम बिक समस्याको रुपमा रहेको।
  • बीसौं शताब्दीको उत्तरार्धतिर सबैको ध्यानाकर्षण भएको क्षेत्र हो।

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 24
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 28
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 56
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 68
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA