Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शासन र सरकार बीच रहेको भिन्नता

  • Prija Shrestha
  • May 06, 2023
  • 2204

शासन र सरकार बीच रहेको भिन्नता

शासन र सरकार बीच रहेको भिन्नता
शासन (Governance)सरकार (Government)
राज्य व्यवस्था सञ्चालन गर्ने गतिशिल प्रक्रियाशासन सञ्चालानार्थ स्थापित एउटा संयन्त्र
सरकारले सञ्चालन गर्ने सम्पूर्ण क्रियाकलापको समष्टिराज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र
न्यायपालिकाको समष्टि
शासन अमूर्त हुन्छ ।सरकार मूर्त हुन्छ ।
यसमा राज्य भित्रका र बाहिरका पात्रहरु पनि समावेश हुन्छन्‌ ।यो कुनै एक मूलुकको शासनसँग मात्र सम्बन्धित छ ।
तुलनात्मक रुपमा बृहत अवधारणा हो ।तुलनात्मक रुपमा संकुचित अवधारणा हो ।
Corporate Governanceले शासनमा निजी क्षेत्रलाई समेत समेट्छ।सरकार जहिले पनि सार्वजनिक क्षेत्र हो ।
यो अनुभूति/अनुभव गर्ने विषय हो ।यो दृश्य व्यक्ति वा समूह हो ।
शासन व्यवस्था लामो अवधि सम्म एउटै कायम कायम रहिरहन्छ ।शासन व्यवस्थाको तुलनामा सरकार छिटो छिटो परिवर्तन हुन सक्छ ।
यो राज्य सञ्चालनको लागि आवश्यक कार्य प्रक्रिया हो।यो राज्य निर्माणको एउटा आधारभूत तत्त्व हो ।
यसलाई औपचारिक, अनौपचारिक लगायतका वहुस्तरीय
शासनको रुपमा वर्गिकरण गर्न सकिन्छ ।
यसलाई मूलतः संसदीय, अध्यक्षात्मक, एकात्मक र संघात्मक
लगायत विभिन्न रुपमा वर्गिकरण गर्न सकिन्छ ।

Categories

  • Current Affairs 798
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 101
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 101
Lumbini Province, Agriculture Officer (Seventh Level), 2083/06/03
Past Questions

लुम्बिनी प्रदेश, कृषि अधिकृत (सातौं तह), २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
Constitution Day and National Day, 2083
Current Affairs

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३

  • Sep 19, 2026
  • 205
National Education Day, 2083
Current Affairs

राष्ट्रिय शिक्षा दिवस, २०८३

  • Sep 18, 2026
  • 211
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA