Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

  • Ajnabee Khadka
  • September 15, 2026
  • 193

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

18th BRICS Summit
  • आयोजना मिति: सन् २०२६ सेप्टेम्बर १२ र १३ (वि.सं. २०८३ भदौ २७ र २८ गते)
  • आयोजक राष्ट्र र स्थान: भारतको नयाँ दिल्लीस्थित 'भारत मण्डपम'
  • मूल नारा (Theme): "लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपन (Building for Resilience, Innovation, Cooperation and Sustainability)"
  • अध्यक्षता गर्ने व्यक्ति: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
  • अध्यक्षता इतिहास (भारत): भारतले सन् २०१२, २०१६ र २०२१ पछि चौथो पटक ब्रिक्सको अध्यक्षता गरेको,
  • सन् २०२६ को शिखर सम्मेलनमा सहभागी राष्ट्रहरू:
    • पूर्ण सदस्य राष्ट्रहरु (११ वटा): ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरब र इन्डोनेसिया
    • ब्रिक्स साझेदार राष्ट्रहरू (१० वटा): बेलारुस, बोलिभिया, क्युबा, काजाकिस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम
  • १८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलनको मुख्य उपलब्धि: 'नयाँ दिल्ली घोषणापत्र' (New Delhi Declaration) सर्वसम्मत रूपमा पारित — १४० वटा क्रमबद्ध अनुच्छेद र कुल ४५ पृष्ठ रहेको यो ब्रिक्स (BRICS) इतिहासकै सबैभन्दा लामो घोषणापत्र बनेको,
  • आगामी अध्यक्षता (१९औँ शिखर सम्मेलनको): चीन
  • ऐतिहासिक कोसेढुङ्गा: सन् २००६ मा स्थापना भएको ब्रिक्स (BRICS) ले सन् २०२६ मा स्थापनाको २० औं वर्ष पूरा गरेको,

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 237
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 247
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 132
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA