Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती

  • Ajnabee Khadka
  • November 08, 2026
  • 219

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती

118th birth anniversary of great poet Laxmi Prasad Devkota

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन,

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।”

 

  • जन्म मिति: वि.सं. १९६६ कात्तिक २७ गते (सन् १९०९ नोभेम्बर १२), लक्ष्मीपूजाको रातमा— आज वि.सं. २०८३ कात्तिक २२ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाइंदै,
  • जन्मस्थान: धोबीधारा, डिल्लीबजार, काठमाडौँ
  • न्वारानको नाम: तीर्थमाधव देवकोटा
  • मातापिता: पिता पण्डित तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी
  • निधन: वि.सं. २०१६ भदौ २९ गते (सन् १९५९ सेप्टेम्बर १४) मा क्यान्सर रोगका कारण
  • नेपाली साहित्य क्षेत्रमा उनले पुर्याएको अमुल्य योगदानका लागि लक्ष्मीप्रसाद देवकोटालाई महाकवि (Great Poet) भनेर चिनिन्छ,
  • प्रथम रचना: वि.सं. १९९१ मा गोरखापत्र मा प्रकाशित 'पूर्णिमाको जलधि' कविता
  • सर्वाधिक चर्चित कृति: वि.सं. १९९३ मा प्रकाशित झ्याउरे छन्दको खण्डकाव्य 'मुनामदन' 
  • प्रमुख महाकाव्यहरू: शाकुन्तल (नेपालीको पहिलो मौलिक महाकाव्य, ३ महिनामा लेखिएको), सुलोचना (१० दिनमा लेखिएको), महाराणा प्रताप, वनकुसुम र प्रमिथस
  • अन्य चर्चित कृतिहरू: कुञ्जिनी, लूनी, म्हेन्दु (खण्डकाव्य); लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रूखनेर (निबन्ध); पागल, यात्री, भिखारी (कविता) र चम्पा (उपन्यास)
  • राजनीतिक तथा प्रशासनिक पद: वि.सं. २०१४ साउन ११ देखि २०१५ जेठ २ सम्म डा. के.आई. सिंहको मन्त्रिपरिषद्‌मा शिक्षा तथा स्वायत्त शासन मन्त्री बनेका,
  • सङ्ग्रहालय: काठमाडौँको मैतीदेवीस्थित उनको निवास 'कविकुञ्ज' लाई 'महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय' का रूपमा स्थापना गरिएको,

Categories

  • Current Affairs 866
  • Gorkhapatra 354
  • Others 1206
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 168
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 161
National figures of Nepal
Others

नेपालका राष्ट्रिय विभूतिहरु

  • Nov 10, 2026
  • 181
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (History of Nepal)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (नेपालको इतिहास)

  • Nov 09, 2026
  • 75
International Day Against Fascism and Anti-Semitism
Current Affairs

फासीवाद र यहूदी विरोधीता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

  • Nov 09, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA