Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Ajnabee Khadka
  • June 12, 2026
  • 348

यशस्वी बुक अवार्ड, २०२६

Yashaswi Book Award, 2026
  • पुरस्कारको नाम: यशस्वी बुक अवार्ड २०८२
  • अवार्ड प्रदान गरिएको कार्यक्रम: काठमाडौँ कलिङ साहित्य महोत्सव
  • पुरस्कार वितरण गर्ने व्यक्तित्व: पूर्वप्रधानमन्त्री सुशीला कार्की
  • अवार्ड वितरण गरिएको दिन: जेठ २३, २०८३ 
  • पुरस्कारको राशि: जनही २०,००० (बीस हजार) रुपैयाँ नगद र सम्मान-पत्र
  • इतिहास: यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७९ (सन् २०२३) देखि हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट पुस्तकहरूलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको,
२०२६ का विजेता कृति र स्रष्टाहरू (Winners)

यस वर्ष वि.सं. २०८१ सालमा प्रकाशित भएका पुस्तकहरूमध्येबाट मूल्यांकनका आधारमा ५ वटा उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गरिएको;

विधा कृतिको नाम स्रष्टा (लेखक)
काव्य ‘बन्द कोठाको झ्याल’ हेमन्त शिशिर
आख्यान ‘धीमहि’ जयराम तिम्सिना
गैरआख्यान ‘प्रणाम सगरमाथा’ भवानी खतिवडा
अनुसन्धान ‘गुमनाम एक इतिहास: बिसे नगर्ची’ दीपेन्द्रराज तिम्सिना
अनुवाद तथा अंग्रेजी ‘Pyramids of Lexical Ripples’ सबिता गौतम दाहाल

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 82
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 256
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 276
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 138
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA