Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व फार्मासिस्ट दिवस, २०२६

  • Ajnabee Khadka
  • September 25, 2026
  • 95

विश्व फार्मासिस्ट दिवस, २०२६

World Pharmacists Day 2026
  • मनाइने मिति: प्रत्येक वर्षको सेप्टेम्बर २५ का दिन विश्वभर
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: “Empowering Pharmacists for Healthier Futures”
  • सन् २०२६ को नेपालको राष्ट्रिय नारा: "स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट"
  • दिवसको सुरुवात: सन् २००९ मा टर्कीको इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय फर्मास्युटिकल फेडरेसन (The International Pharmaceutical Federation - FIP) को काउन्सिल बैठकबाट यो दिवस मनाउने घोषणा गरिएको,
  • सेप्टेम्बर २५ को ऐतिहासिक महत्त्व: सन् १९१२ सेप्टेम्बर २५ का दिन नेदरल्याण्ड्सको हेगमा अन्तर्राष्ट्रिय फर्मास्युटिकल फेडरेसन (FIP) को स्थापना भएको सम्झनामा यो मिति चयन गरिएको,
  • दिवस मनाउनुको मुख्य उद्देश्य: स्वास्थ्य क्षेत्रमा फार्मासिस्टको भूमिका उजागर गर्नु र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्नु,

Categories

  • Current Affairs 806
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

World Pharmacists Day 2026
Current Affairs

विश्व फार्मासिस्ट दिवस, २०२६

  • Sep 25, 2026
  • 94
The number of countries with which Nepal has established diplomatic relations has reached 187.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८७ पुगेको

  • Sep 25, 2026
  • 75
National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 101
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 298
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 309
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA