Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Ajnabee Khadka
  • September 24, 2026
  • 39

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

National Day Collection (2083, Vaisakh-Asoj)
मिति (वि.सं.)
राष्ट्रिय दिवसको नाम
नारा / आदर्श वाक्य
वैशाख १–७
३१ औँ वन्यजन्तु सप्ताह
"सुरक्षित मानिस, संरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु"
वैशाख ७
दोस्रो राष्ट्रिय याक दिवस
"याक (चौँरी) पालन पेसाको सम्मान: हिमाली संस्कृति को पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान"
वैशाख १५
३०औँ राष्ट्रिय चिया दिवस
"स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार"
असार २
१२ औँ चुरे संरक्षण दिवस
"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"
असार १५
२३ औँ राष्ट्रिय धान दिवस
"जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
साउन १६
दोस्रो राष्ट्रिय कोदो दिवस
“कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन”
भदौ १५
१९ औँ राष्ट्रिय पुस्तकालय दिवस
“बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य”
भदौ २०
२० औँ मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस
"प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता"
असोज १
१४ औँ राष्ट्रिय विज्ञान दिवस
"विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि"
असोज २
राष्ट्रिय शिक्षा दिवस
“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता”

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 38
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 62
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 84
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA