Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८७ पुगेको

  • Ajnabee Khadka
  • September 25, 2026
  • 76

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८७ पुगेको

The number of countries with which Nepal has established diplomatic relations has reached 187.
  • कूटनीतिक सम्बन्ध कायम भएको पछिल्लो मुलुक: नामिबिया (Namibia)
  • नेपालसँग कूटनीतिक सम्बन्ध भएका कुल मुलुक संख्या: १८७ औँ मुलुक
  • सम्बन्ध स्थापना भएको मिति: वि.सं. २०८३ असोज ९ (सन् २०२६, सेप्टेम्बर २५)
  • सम्बन्ध स्थापना भएको स्थान: संयुक्त राज्य अमेरिकाको न्यूयोर्क — यो कूटनीतिक सम्बन्ध संयुक्त राष्ट्र संघ (UN) को ८१ औँ महासभाको अवसरमा संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्रीद्वारा नेतृत्व रहेको प्रतिनिधिमण्डलले हस्तक्षर गरेको,
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: परराष्ट्रमन्त्री शिशिर खनाल
  • नामिबियाका तर्फबाट हस्ताक्षरकर्ता: नामिबियाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभी (Selma Ashipala Musavyi)
  • यसअघि १८६ औँ देशका रूपमा नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको राष्ट्र: ग्रेनाडा (Grenada)
  • नेपालले पहिलो कूटनीतिक सम्बन्ध कायम गरेको देश: बेलायत (सन् १८१६)
  • नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो देश: संयुक्त राष्ट्र अमेरिका (सन् १९४७)

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने केहि पछिल्ला राष्ट्रहरुको तालिका:

क्रम संख्या देशहरू कूटनीतिक सम्बन्ध (ई.सं.) कूटनीतिक सम्बन्ध (वि.सं.)
१७७. ट्रिनिडाड र टोबागो गणतन्त्र (Republic of Trinidad and Tobago) १६ जुन २०२२ २ असार २०७९
१७८. मलावी गणतन्त्र (Republic of Malawi) १६ फेब्रुअरी २०२३ ४ फागुन २०७९
१७९. नाउरु गणतन्त्र (Republic of Nauru) ४ मे २०२३ २१ वैशाख २०८०
१८०. क्यामरुन गणतन्त्र (Republic of Cameroon) २२ जुन २०२३ ७ असार २०८०
१८१. मार्शल द्विपसमूह गणतन्त्र (Republic of Marshall Islands) २३ जुन २०२३ ८ असार २०८०
१८२. टोङ्गा अधिराज्य (Kingdom of Tonga) १ मार्च २०२४ १८ फागुन २०८०
१८३. किरिबाटी द्विपसमूह गणतन्त्र (Republic of Kiribati Islands) १७ जुलाई २०२४ २ साउन २०८१
१८४. गिनि बिसाउ (Guinea-Bissau)
१ सेप्टेम्बर २०२६ १६ भदौ २०८३ 
१८५. माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
१४ सेप्टेम्बर २०२६ २९ भदौ २०८३ 
१८६. ग्रेनाडा (Grenada)
२३ सेप्टेम्बर २०२६ ७ असोज २०८३ 

Categories

  • Current Affairs 806
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

World Pharmacists Day 2026
Current Affairs

विश्व फार्मासिस्ट दिवस, २०२६

  • Sep 25, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 187.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८७ पुगेको

  • Sep 25, 2026
  • 75
National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 101
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 298
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 309
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA