विश्व नृत्य दिवस, २०२६
- मिति: हरेक साल अप्रिल २९ मा मनाइन्छ,
- स्थापना: सन् १९८२ मा अन्तर्राष्ट्रिय थिएटर संस्थान (International Theatre Institute - ITI) को नृत्य समितिले यसको सुरुवात गरेको,
- कसको सम्झनामा मनाइने?: आधुनिक ब्याले (Ballet) का पिता मानिने जीन-जर्जेस नोभरे (Jean-Georges Noverre) को जन्मदिनको अवसरमा यो दिवस मनाइन्छ,
- विश्व नृत्य दिवस, २०२६ को मुख्य नारा: "सांस्कृतिक एकता, रचनात्मक अभिव्यक्ति र समावेशी कला" (Cultural Unity, Creative Expression, and Inclusivity)
- नेपालमा हरेक साल साउन २६ गतेको दिन राष्ट्रिय नृत्य दिवस मनाइने गरिन्छ,