विश्व शहर दिवस, २०२६
- प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा यो दिवस विश्वभर मनाइन्छ,
- संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरे बमोजिम यो दिवस पहिलो पटक सन् २०१४ अक्टोबर ३१ मा मनाइएको,
- सन् २०२६ को मुख्य नारा (Theme): "Regenerating the City: Adequate Housing for All"
- २०२६ को विश्वव्यापी मुख्य आयोजक सहर (Global Host City): चीनको फुझौ (Fuzhou, China) सहर
- संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर झन्डै ३.४ बिलियन (अर्ब) मानिसहरूसँग सुरक्षित तथा पर्याप्त आवासको पहुँच नभएको,
- यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य सङ्ख्या ११ (Sustainable Cities and Communities) सँग प्रत्यक्ष जोडिएको,
- यसै दिवसको अवसरमा दिगो सहरी विकासमा उत्कृष्ट काम गर्ने सहरहरूलाई 'साङ्घाई अवार्ड (Shanghai Award)' प्रदान गरिन्छ,