Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन संविधान कसको पालामा जारी भएको?

  • Ajnabee Khadka
  • October 16, 2026
  • 344

कुन संविधान कसको पालामा जारी भएको?

Which constitution was issued during whose time?
क्र.सं. संविधानको नाम जारी गर्ने शासक/राष्ट्र प्रमुख
जारी भएको मिति (वि.सं.)
१. नेपाल सरकार वैधानिक कानुन, २००४ राणा प्रधानमन्त्री पद्म शमशेर ज.ब.रा २००४ माघ १३ गते
२. नेपालको अन्तरिम शासन विधान, २००७ राजा त्रिभुवन वीर बिक्रम शाहदेव २००७ फागुन ७ गते
३. नेपाल अधिराज्यको संविधान, २०१५ राजा महेन्द्र वीर बिक्रम शाहदेव २०१५ फागुन १ गते
४. नेपालको संविधान, २०१९ राजा महेन्द्र वीर बिक्रम शाहदेव
२०१९ पुस १ गते
५. नेपाल अधिराज्यको संविधान, २०४७ राजा विरेन्द्र वीर बिक्रम शाहदेव
२०४७ कात्तिक २३ गते
६. नेपालको अन्तरिम संविधान, २०६३ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
२०६३ माघ १ गते
७. नेपालको संविधान, २०७२ राष्ट्रपति डा. रामवरण यादव  २०७२ असोज ३ गते

Categories

  • Current Affairs 838
  • Gorkhapatra 350
  • Others 1194
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

The third edition of the Nepal Premier League (NPL) - what's new?
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

  • Oct 19, 2026
  • 21
71st Police Day 2083
Current Affairs Nepal Police

७१ औँ प्रहरी दिवस २०८३

  • Oct 18, 2026
  • 249
Global Hunger Index (GHI), 2026
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Oct 18, 2026
  • 243
International Day for the Eradication of Poverty 2026
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Oct 18, 2026
  • 254
Constitutions issued in the constitutional history of Nepal, their issuance dates and basic structure
Others

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

  • Oct 17, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA