Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Ajnabee Khadka
  • October 18, 2026
  • 253

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

International Day for the Eradication of Poverty 2026
  • प्रत्येक वर्ष अक्टोबर १७ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • दिवस आधिकारिक रूपमा सुरुवात भएको वर्ष: सन् १९९३ देखि 
  • संयुक्त राष्ट्रसंघको घोषणा: संयुक्त राष्ट्रसंघको महासभाले २२ डिसेम्बर १९९२ मा अक्टोबर १७ मा
  • ऐतिहासिक सुरुवात: सन् १९८७ अक्टोबर १७ मा फ्रान्सको पेरिसमा १ लाखभन्दा बढी मानिसहरू भेला भई गरिबी, भोकमरी र हिंसाका शिकार भएकाहरूको सम्मानमा आवाज उठाएको दिनलाई यसको प्रस्थानविन्दु मानिन्छ,
  • २०२६–२०२८ को आवधिक विषयवस्तु (Theme): "United for Peace and Human Rights."
  • मुख्य उद्देश्य: विश्वभरि, विशेष गरी विकासोन्मुख देशहरूमा रहेको चरम गरिबी र भोकमरी उन्मूलनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु,
  • यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य नम्बर १: 'गरिबीको पूर्ण अन्त्य' (No Poverty) प्राप्त गर्नेसँग प्रत्यक्ष रूपमा सम्बन्धित
 

Categories

  • Current Affairs 838
  • Gorkhapatra 350
  • Others 1194
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

The third edition of the Nepal Premier League (NPL) - what's new?
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

  • Oct 19, 2026
  • 2
71st Police Day 2083
Current Affairs Nepal Police

७१ औँ प्रहरी दिवस २०८३

  • Oct 18, 2026
  • 248
Global Hunger Index (GHI), 2026
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Oct 18, 2026
  • 241
International Day for the Eradication of Poverty 2026
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Oct 18, 2026
  • 252
Constitutions issued in the constitutional history of Nepal, their issuance dates and basic structure
Others

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

  • Oct 17, 2026
  • 85
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA