Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

  • Ajnabee Khadka
  • October 17, 2026
  • 86

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

Constitutions issued in the constitutional history of Nepal, their issuance dates and basic structure
क्र.सं.
संविधानको नाम
जारी गर्ने / घोषणा गर्ने
जारी मिति (वि.सं.)
लागू मिति (वि.सं.)
मूल संरचना (भाग / धारा / अनुसूची)
१.
नेपाल सरकार वैधानिक कानून, २००४
पद्म शम्शेर ज.ब.रा
२००४/१०/१३
२००५/०१/०१— यो संविधान कार्यान्वयनमा आउन सकेन
६ भाग, ६८ धारा, १ परिशिष्ट
२.
नेपालको अन्तरिम शासन विधान, २००७
राजा त्रिभुवन वीर बिक्रम शाह
२००७/१२/२९
२००७/१२/२९
७ भाग, ५ परिच्छेद, ७४ धारा, १ अनुसूची
३.
नेपाल अधिराज्यको संविधान, २०१५
राजा महेन्द्र वीर बिक्रम शाह
२०१५/११/०१
२०१५/११/०१ (बाँकी धारा २०१६/०३/०३)
१० भाग, ७७ धारा
४.
नेपालको संविधान, २०१९
राजा महेन्द्र वीर बिक्रम शाह
२०१९/०९/०१
२०१९/०९/०१
२० भाग, ९७ धारा, ६ अनुसूची
५.
नेपाल अधिराज्यको संविधान, २०४७
राजा वीरेन्द्र वीर बिक्रम शाह
२०४७/०७/२३
२०४७/०७/२३
२३ भाग, १३३ धारा, ३ अनुसूची
६.
नेपालको अन्तरिम संविधान, २०६३
प्रतिनिधि सभाद्वारा निर्मित
२०६३/१०/०१
२०६३/१०/०१
२५ भाग, १६७ धारा, ४ अनुसूची
७.
नेपालको संविधान (२०७२)
संविधान सभाद्वारा निर्मित र राष्ट्रपतिबाट जारी
२०७२/०६/०३
२०७२/०६/०३
३५ भाग, ३०८ धारा, ९ अनुसूची

Categories

  • Current Affairs 838
  • Gorkhapatra 350
  • Others 1194
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

The third edition of the Nepal Premier League (NPL) - what's new?
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

  • Oct 19, 2026
  • 12
71st Police Day 2083
Current Affairs Nepal Police

७१ औँ प्रहरी दिवस २०८३

  • Oct 18, 2026
  • 249
Global Hunger Index (GHI), 2026
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Oct 18, 2026
  • 243
International Day for the Eradication of Poverty 2026
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Oct 18, 2026
  • 254
Constitutions issued in the constitutional history of Nepal, their issuance dates and basic structure
Others

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

  • Oct 17, 2026
  • 85
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA