Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Ajnabee Khadka
  • October 18, 2026
  • 243

विश्व भोकमरी सूचकांक (GHI), २०२६

Global Hunger Index (GHI), 2026
  • प्रतिवेदन प्रकाशक: Welthungerhilfe, Helvetas र The Institute for International Law of Peace and Armed Conflict (IFHV) द्वारा संयुक्त रूपमा
  • २०२६ को मुख्य नारा (Theme): "No Security Without Food Security" 
  • सूचकहरू र भार (Indicators & Weights): विश्व भोकमरी सूचकांक (GHI) मा ४ वटा सूचक राखिएका– अल्पपोषण (१/३ भार), बाल मृत्युदर (१/३ भार), बाल पुड्कोपना (१/६ भार) र बाल दुब्लोपना (१/६ भार)
  • मापन मापदण्ड (Severity Scale): ० देखि १०० अङ्कको स्केलमा न्यून (≤९.९), मध्यम (१०.०–१९.९), गम्भीर (२०.०–३४.९), चिन्ताजनक (३५.०–४९.९) र अत्यन्तै चिन्ताजनक (≥५०.०) गरी वर्गीकरण गरिन्छ,
विश्वव्यापी अवस्था:
  • विश्वव्यापी भोकमरी सूचकांक (GHI) अंक: १८.१ (मध्यम श्रेणी)
  • सबैभन्दा बढी भोकमरी भएको देश: सोमालिया 
  • सबैभन्दा कम भोकमरी भएका देशहरू: बेलारुस, चिली, चीन लगायत २४ राष्ट्रहरूको अंक ५ भन्दा कम (<५) रही संयुक्त रूपमा १–२४ औँ स्थानमा रहेका,
नेपालको स्थिति:
  • नेपालको स्थान (Rank):  ७२ औँ स्थानमा (म्यान्मारसँग संयुक्त रूपमा)
  • नेपालको विश्व भोकमरी सूचकांक (GHI) अंक (Score): १४.५ रहेको (मध्यम श्रेणी)— सन् २००० मा नेपालको अंक ३७.० (चिन्ताजनक) रहेकोमा २०२६ मा घटेर १४.५ (२२.५ बिन्दुको सुधार) पुगेको,
  • बाल दुब्लोपना (Child Wasting): ६.६%
  • बाल पुड्कोपना (Child Stunting): २६.२% 
  • अल्पपोषण (Undernourishment): ५.२% 
  • ५ वर्षमुनिका बालबालिकाको मृत्युदर (Child Mortality): २.५% 

 

क्र.सं.
देश (Country)
विश्व भोकमरी सूचकांक (GHI) 
विश्व भोकमरी सूचकांक (GHI)
भोकमरीको श्रेणी (Severity)
१
श्रीलङ्का
५३ औँ
१०.२
मध्यम (Moderate)
२
नेपाल
७२ औँ
१४.५
मध्यम (Moderate)
३
बङ्गलादेश
८४ औँ
१९.२
मध्यम (Moderate)
४
भारत
१०० औँ
२४.१
गम्भीर (Serious)
५
पाकिस्तान
१०६ औँ
२५.५
गम्भीर (Serious)
६
अफगानिस्तान
१०८ औँ
२८.६
गम्भीर (Serious)
७
भुटान
-
-
तथ्याङ्क अपर्याप्त
८
मालदिभ्स
-
-
तथ्याङ्क अपर्याप्त

Categories

  • Current Affairs 838
  • Gorkhapatra 350
  • Others 1194
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

The third edition of the Nepal Premier League (NPL) - what's new?
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

  • Oct 19, 2026
  • 4
71st Police Day 2083
Current Affairs Nepal Police

७१ औँ प्रहरी दिवस २०८३

  • Oct 18, 2026
  • 249
Global Hunger Index (GHI), 2026
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Oct 18, 2026
  • 242
International Day for the Eradication of Poverty 2026
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Oct 18, 2026
  • 254
Constitutions issued in the constitutional history of Nepal, their issuance dates and basic structure
Others

नेपालको संवैधानिक इतिहासमा जारी भएका संविधानहरू, तिनको जारी मिति तथा मूल संरचना

  • Oct 17, 2026
  • 85
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA