Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पर्यटन नीति-२०८२ कहिले सार्वजनिक गरिएको हो ?

  • Bikash Shrestha
  • November 17, 2025
  • 906

पर्यटन नीति-२०८२ कहिले सार्वजनिक गरिएको हो ?

When was the Tourism Policy-2082 made public?

● विसं २०८२ साउन १२ ।
● नीतिका विशेषता ।
● गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास गर्ने ।
● दिगो र उत्थानशील पर्यटन विकास गर्ने ।
● पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार गर्ने ।
● डिजिटल प्रविधि र एआई प्रयोग गरी प्रचारप्रसार गर्ने ।
● दिगो र वातावरणमैत्री पर्यटन पूर्वाधारमा जोड दिने ।
● 'टुरिजम स्याटेलाइट एकाउन्ट' लागु गर्ने ।
● पाठ्यक्रममा पर्यटन समावेश गर्ने ।

Categories

  • Current Affairs 868
  • Gorkhapatra 354
  • Others 1207
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Nepal's constitutions and the systems of government they provide
Others

नेपालका संविधानहरू र तिनले व्यवस्था गरेका शासन प्रणालीहरू

  • Nov 12, 2026
  • 145
'TIME100 Climate 2026' and Finance Minister Dr. Swarnim Wagle
Current Affairs

'TIME100 Climate 2026' र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

  • Nov 12, 2026
  • 237
World Pneumonia Day, 2026
Current Affairs

विश्व निमोनिया दिवस, २०२६

  • Nov 12, 2026
  • 243
Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 192
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 193
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA